सोमबार, भदौ २२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ज्यान मार्ने उद्योग र अंगभंग मुद्दाका फरार एक युवा पक्राउ

ज्यान मार्ने उद्योग र अंगभंग मुद्दाका फरार एक युवा पक्राउ

ज्यान मार्ने उद्योग र अंगभंगलगायतका मुद्दामा फरार एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
 |  शनिबार, पुस ११, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, पुस ११, २०७७

लहान– ज्यान मार्ने उद्योग र अंगभंगलगायतका मुद्दामा फरार एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा  मिर्चैया नगरपालिका ३ का ४० वर्षीय खगेश्वर गोहिवार रहेको प्रहरीले जनाएको छ।

ज्यान मार्ने उद्योग, अंगभंग र अभद्र व्यवहार मुद्दामा फरार उनलाई सप्तरीको छिन्नमस्ता गाउँपालिकाको सखडामा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ। 

पक्राउ परेका गोहिवारविरुद्ध ज्यान मार्ने तीन मुद्दा दर्ता रहेको कार्यालयका प्रहरी नायब उपरीक्षक सन्तुलाल जैसवालले जानकारी दिए। 

प्रकाशित: Dec 26, 2020| 06:41 शनिबार, पुस ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।