सोमबार, भदौ २२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • छक्क बहादुर लामाले भने- म नेकपा (प्रचण्ड-नेपाल) समूहमै छु

छक्क बहादुर लामाले भने- म नेकपा (प्रचण्ड-नेपाल) समूहमै छु

विघटित प्रतिनिधिसभाका सदस्य छक्कबहादुर लामाले आफू पुष्पकमल दाहाल प्रचण्ड तथा माधव नेपाल नेतृत्वको नेकपामै भएको बताएका छन्।
 |  शनिबार, पुस ११, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, पुस ११, २०७७

काठमाडौं- विघटित प्रतिनिधिसभाका सदस्य छक्कबहादुर लामाले आफू पुष्पकमल दाहाल प्रचण्ड तथा माधव नेपाल नेतृत्वको नेकपामै भएको बताएका छन्।

उनले आज एक विज्ञप्ति जारी गर्दै आफू केपी शर्मा ओली नेतृत्वको गुटमा नरहेको स्पष्ट पारेका छन्।

हुम्लाका सांसद लामाले ओली नेतृत्वको नेकपाले आफूलाई केन्द्रीय सदस्यमा मनोनित गरेकोमा धन्यवाद दिँदै पद भने अस्वीकार गरेका छन्।

उनले आफूलाई ओली नेतृत्वको केन्द्रीय सदस्यमा मनोनित गरेको प्रति हुम्लाबासीमा भ्रम पर्न गएको भन्दै भ्रममा नपर्न आग्रह गरेका छन्।

No description available.

प्रकाशित: Dec 26, 2020| 10:37 शनिबार, पुस ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।