शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • फोटो
  • राजतन्त्र पुनर्स्थापनाको माग गर्दै राप्रपाको र्‍याली (फोटोफिचर)

राजतन्त्र पुनर्स्थापनाको माग गर्दै राप्रपाको र्‍याली (फोटोफिचर)

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले राजसंस्था पुनर्स्थापनाको माग काठमाडौंमा र्‍याली गरेको छ।
 |  शनिबार, पुस ११, २०७७

गिरिप्रसाद भुसाल

गिरिप्रसाद भुसाल

शनिबार, पुस ११, २०७७

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले राजसंस्था पुनर्स्थापनाको माग काठमाडौंमा र्‍याली गरेको छ।

National life

अध्यक्ष कमल थापा र प्रकाशचन्द्र लोहनीसहित अधिकांश केन्द्रीय नेताहरुको सहभागितामा काठमाडौंमा मोटरसाइकल र्‍याली गरिएको हो।

 

मोटरसाइकल र्‍यालीमा अध्यक्ष थापा आफैँ स्कुटी ड्राइभ गरेर सहभागी भएका थिए।

Shivam cement

सयौँ मोटरसाइकलसहित राप्रपाले राजसंस्था पुनर्स्थापना, हिन्दुराज्य लगायतको माग गरेको थियो।

र्‍यालीपछि दरबारमार्गमा भएको कोणसभामा आगामी १७ गते हुने विशाल आमसभामा सहभागी हुन अध्यक्ष थापाले अपिल गरेका थिए।

प्रकाशित: Dec 26, 2020| 09:15 शनिबार, पुस ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।