बिहीबार, असोज १, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

कांग्रेसको विरोध प्रदर्शन चुनावको तयारीसमेत हो : महामन्त्री कोइराला

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमाथि कुठाराघात गरेको बताएका छन्। 
नेपाल समय संवाददाता | सोमबार, पुस १३, २०७७

'ओलीले हामीलाई जनतासँग जोडिदिए, आफू कलंकित भए'

विभाजित नेकपाको दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले केपी शर्मा ओलीले कलंकको टीका लगाएर सामन्ती शासकजस्तो बन्न खोजेको आरोप लगाएका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस १३, २०७७

‘गेम अफ थ्रोन्स’ मा गेम बनाउने डेभलपर लिनको निधन

चिनियाँ ‘गेम टाइकुन’ लिन ची को निधन भएको छ। क्रिसमसका दिन उनलाई कसैले खाना विष मिलाइदिएपछि निधन भएको चीनको शांघाई प्रहरीले पुष्टि गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस १३, २०७७

दुबईको अल फर्दानबाट सिटी एक्सप्रेसमार्फत पैसा पठाउँदा २ लाख उपहार

सिटी एक्स्प्रेस मनि ट्रान्सफर र दुबईस्थित अल फर्दान एक्सचेन्जको संयुक्त सहकार्यमा आयोजना गरिएको दसैं तिहार बम्पर धमाका अन्तर्गत दप्पक राम टमाटाले रु. २ लाख जित्न सफल भएका छन्। 
नेपाल समय संवाददाता | सोमबार, पुस १३, २०७७

धान उत्पादन ७० हजार टन बढ्यो

कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अनुसार गत आर्थिक वर्षको तुलनामा चालु आवमा करिब ७० हजार टन बढी धान उत्पादन भएको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस १३, २०७७

कांग्रेस निर्वाचनका लागि तयार हुनुपर्छ : सहमहामन्त्री महत

नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले संसद् विघटन असंवैधानिक कदम भएकाले कांग्रेस आन्दोलित बनेको बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस १३, २०७७

संसद् विघटनविरुद्ध देशभरका निर्वाचन क्षेत्रमा कांग्रेसको प्रदर्शन (फोटोफिचर)

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज सोमबार संसद् विघटनविरुद्ध देशभर प्रदर्शन गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस १३, २०७७

संविधानमा कू हुँदा कांग्रेस टुलुटुलु हेरेर बस्दैन : सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मुलुकमा कम्युनिस्टहरुले पटक–पटक जनताको म्यान्डेट कुल्चिएको आरोप लगाएका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस १३, २०७७

जुम्ला: साेलार सर्ट हुँदा विद्यालयमा आगलागी

साेलार सर्ट हुँदा जुम्लाको एक विद्यालयमा आगलागी भएकाे छ।
नेपाल समय संवाददाता | सोमबार, पुस १३, २०७७

संसद् विघटनविरुद्ध रुपन्देहीमा विरोध र्‍याली

संसद् विघटनविरुद्ध रुपन्देहीमा विरोध र्‍याली निकालिएको छ। 
नेपाल समय संवाददाता | सोमबार, पुस १३, २०७७

साउदी अरेबियाले स्थगित गर्‍याे अन्तर्राष्ट्रिय उडान

साउदी अरेबियाले व्यावसायिक यात्रुवाहक हवाई उडान कम्तीमा एक साताका लागि स्थगित गर्ने घोषणा गरेको छ। 
नेपाल समय संवाददाता | सोमबार, पुस १३, २०७७

टेलिकमको ‘पाठशाला सीयूजी सेवा’ सेवा अभिभावक र विद्यालयका कर्मचारीलाई पनि 

नेपाल टेलिकमले देशभरका सार्वजनिक विद्यालयका शिक्षक तथा कक्षा १ देखि १२ सम्मका विद्यार्थीहरुका लागि वितरण गरिरहेको ‘पाठशाला सीयूजी सेवा’ विद्यालयका कर्मचारी, अभिभावक, विद्यालय सञ्चालक समितिका सदस्यहरुलाई पनि उपलब्ध गराउने भएको...
नेपाल समय संवाददाता | सोमबार, पुस १३, २०७७

बैंकर्स संघको उपाध्यक्षमा उपाध्याय 

नेपाल बैंकर्स संघको उपाध्यक्षमा कृषि विकास बैंकका कार्यकारी अधिकृत अनिल उपाध्याय निर्विरोध चयन भएका छन्। 
नेपाल समय संवाददाता | सोमबार, पुस १३, २०७७

कर्णाली तीनै खेलमा पराजित, प्रदेश २ को सान्त्वना जित

दाङको लमहीमा जारी प्रधानमन्त्री कप महिला टी-२० क्रिकेटमा आज भएको पहिलो खेलमा प्रदेश २ सँग कर्णाली पराजित भएको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस १३, २०७७

दौडधुपमा चिनियाँ उपमन्त्री, दाहालपछि नेपाललाई भेटे 

संसद् विघटनपछि सत्तारुढ नेकपा विभाजित भएकै बेला नेपाल आएका येचौले आजै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटे लगत्तै माधव नेपालसँग पनि भेटवार्ता गरेका छन् । 
नेपाल समय संवाददाता | सोमबार, पुस १३, २०७७

बुलबुले उद्यानमा व्यक्तिको जग्गा, वडाध्यक्ष र सीडीओ नै पीडित

सुर्खेतको प्रमुख पर्यटकीयस्थल बुलबुले उद्यानमा थुप्रै व्यक्तिको जग्गा अतिक्रमणमा परेको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस १३, २०७७

ओपोद्वारा भारतमा फाइभजी इन्नोभेशन ल्याब स्थापना

नेपाल समय संवाददाता | सोमबार, पुस १३, २०७७

योगेश भट्टराई भन्छन्- 'देशमा अहिले निर्वाचन आवश्यक छैन'

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका नेता योगेशकुमार भट्टराईले देशमा अहिले निर्वाचन आवश्यक नभएको बताएका छन् । 
नेपाल समय संवाददाता | सोमबार, पुस १३, २०७७

बैंक अफ काठमाण्डूका ग्राहकलाई यल्लो प्यागोडा होटलमा छुट

नेपाल समय संवाददाता | सोमबार, पुस १३, २०७७

‘एमआई ११’ आजबाट बजारमा

चीनको स्मार्टफोन निर्माता कम्पनी साओमीले ‘एमआई ११’ आज ग्लोबल लञ्च गर्दैछ।  
नेपाल समय संवाददाता | सोमबार, पुस १३, २०७७