बिहीबार, असोज १, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • दुबईको अल फर्दानबाट सिटी एक्सप्रेसमार्फत पैसा पठाउँदा २ लाख उपहार

दुबईको अल फर्दानबाट सिटी एक्सप्रेसमार्फत पैसा पठाउँदा २ लाख उपहार

सिटी एक्स्प्रेस मनि ट्रान्सफर र दुबईस्थित अल फर्दान एक्सचेन्जको संयुक्त सहकार्यमा आयोजना गरिएको दसैं तिहार बम्पर धमाका अन्तर्गत दप्पक राम टमाटाले रु. २ लाख जित्न सफल भएका छन्। 
 |  सोमबार, पुस १३, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, पुस १३, २०७७

काठमाडौं– सिटी एक्स्प्रेस मनि ट्रान्सफर र दुबईस्थित अल फर्दान एक्सचेन्जको संयुक्त सहकार्यमा आयोजना गरिएको दसैं तिहार बम्पर धमाका अन्तर्गत दप्पक राम टमाटाले रु. २ लाख जित्न सफल भएका छन्। 

सो योजना अन्तर्गत दुबईको अल फर्दान एक्सचेन्जबाट सिटी एक्सप्रेसमार्फत पैसा पठाउँदा दोस्रो विजेता स्वरूप उनले २ लाख जितेका हुन्।

योजनामा विजेता छनोट लक्की ड्रमार्फत गरिएको थियो। जस अन्तर्गत सिटी एक्स्प्रेसबाट पैसा पठाएर ८ जनाले कलर टिभी, ४ जनाले माइक्रोवेभ ओभन, ४ जनाले ब्लेन्डर, ५ जनाले राइस कुकर, ६ जनाले इलेक्ट्रिक केट्लीजस्ता घरेलु उपकरण जित्न सफल भएका छन्। 
 

प्रकाशित: Dec 28, 2020| 09:07 सोमबार, पुस १३, २०७७
प्रतिक्रिया दिनुहोस्