शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • फोटो
  • संसद् विघटनविरुद्ध देशभरका निर्वाचन क्षेत्रमा कांग्रेसको प्रदर्शन (फोटोफिचर)

संसद् विघटनविरुद्ध देशभरका निर्वाचन क्षेत्रमा कांग्रेसको प्रदर्शन (फोटोफिचर)

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज सोमबार संसद् विघटनविरुद्ध देशभर प्रदर्शन गरेको छ।
 |  सोमबार, पुस १३, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, पुस १३, २०७७

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज सोमबार संसद् विघटनविरुद्ध देशभर प्रदर्शन गरेको छ।

National life

संसद् विघटन गरेर मध्यावधि निर्वाचन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई असंवैधानिक भनेको कांग्रेसले १६५ निर्वाचन क्षेत्रमा प्रदर्शन गरेको हो।

प्रदर्शनपछि आयोजित सभालाई पार्टी सभापति शेरबहादुर देउवालगायत केन्द्रीय नेताहरुले सम्बोधन गरेका छन्।

Shivam cement

प्रकाशित: Dec 28, 2020| 08:28 सोमबार, पुस १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।