चालू आर्थिक वर्षको मौद्रिक नीतिमा ‘वित्तीय सेवा सम्बन्धी ग्राहकका गुनासा, जिज्ञासा तथा सुझाव सुन्ने उद्देश्यले राष्ट्र बैंकले आफ्नै वेबसाइटमा छुट्टै पोर्टलको व्यवस्था गरिने’ उल्लेख गरेको थियो।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले निजी क्षेत्रलाई आफ्नो व्यवसायिक साझेदारको रुपमा हेर्न नसक्दा समस्या आएको बताएका छन्।
प्रतिनिधिसभा विघटनबारे राष्ट्रपति, प्रधानमन्त्री र सभामुखलाई विपक्षी बनाई दायर रिटका सम्बन्धमा सर्वोच्च अदालतमा विचाराधीन मुद्दाबारे आइतबार तीनवटै निकायले लिखित जवाफ पेस गर्दै छन्।