आइतबार, भदौ २१, २०८३

कांग्रेस केन्द्रीय समिति बैठक सुरु हुन सकेन

विवादका विषयमा छलफल गर्न पार्टी मुख्यालयमा पदाधिकारीको बैठक जारी छ।
 |  आइतबार, पुस १९, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, पुस १९, २०७७

काठमाडौं– प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको विरोधमा आन्दोलनमा जाने या घोषित मध्यावधि निर्वाचनको तयारीमा लाग्ने भन्ने विषयमा विवाद हुँदा कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु हुन सकेको छैन। 

आइतबार १ बजेका लागि तोकिएको बैठक सुरु नभएको हो। विवादका विषयमा छलफल गर्न पार्टी मुख्यालयमा पदाधिकारीको बैठक जारी छ।

कांग्रेसको जारी बैठकमा संस्थापन पक्ष चुनावमा जाने पक्षमा छ भने वरिष्ठ नेता रामचन्द्र पौडेल ओलीको असंवैधानिक कदमविरुद्ध आन्दोलनमा जाने अडानमा छ। 

प्रकाशित: Jan 03, 2021| 09:27 आइतबार, पुस १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।