आइतबार, भदौ २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोना संक्रमणबाट शेखर कोइरालाका दाजु निरञ्जनको निधन  

कोरोना संक्रमणबाट शेखर कोइरालाका दाजु निरञ्जनको निधन  

नेपाली कांग्रेसका नेता शेखर कोइरालाका दाजु निरञ्जन कोइरालाको निधन भएको छ।
 |  आइतबार, पुस १९, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, पुस १९, २०७७

काठमाडौं– नेपाली कांग्रेसका नेता शेखर कोइरालाका दाजु निरञ्जन कोइरालाको निधन भएको छ।

कोइरालाको निधन कोरोना भाइरस संक्रमणबाट भारतमा भएको हो।  

एक महिनायता नयाँ दिल्लीस्थित म्याक्स अस्पतालमा उपचाररत कोइरालतको आइतबार बिहान ११ बजे निधन भएको शेखरका सहयोगी दिनेशचन्द्र थपलियाले जानकारी दिए। 

केशव कोइराला र नोना कोइरालाका छोरा निरञ्जन पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनमा सक्रिय व्यक्ति हुन्। उनी उनी पछिल्लो समय दिल्लीमा व्यवसाय गर्दै आएका थिए।
 

प्रकाशित: Jan 03, 2021| 07:28 आइतबार, पुस १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।