शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • फोटो
  • काठमाडौंमा ओली निकट विद्यार्थीको जुलुस र भेला (फोटो फिचर)

काठमाडौंमा ओली निकट विद्यार्थीको जुलुस र भेला (फोटो फिचर)

विद्यार्थीको जुलुस सहरका विभिन्न भागमा परिक्रमा गरी माइतीघर पुगेको थियो।
 |  आइतबार, पुस १९, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, पुस १९, २०७७

प्रधानमन्त्री एवम् केपी ओली शर्मा निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको भेला राजधानीको माइतीघरस्थित कार्की ब्यांक्वेटमा सुरु भएको छ।

National life

विद्यार्थीको जुलुस सहरका विभिन्न भागमा परिक्रमा गरी माइतीघर पुगेको थियो।

जुलुसमा सहभागी विद्यार्थीले संसद् विघटन गर्ने प्रधानमन्त्री ओलीको समर्थनमा चर्का नाराबाजी गरेका थिए। भेलामा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम छ।

Shivam cement

तस्बिरहरु : दिनेश श्रेष्ठ 

प्रकाशित: Jan 03, 2021| 09:10 आइतबार, पुस १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।