शुक्रबार, असोज २, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
शुक्रबार, असोज २, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।
नारायण वाग्ले भन्छन्– लोकतन्त्रका लागि बोल्नेका पछाडि मानिस खटाइएको छ
पत्रकार नारायण वाग्लेले देश अर्को अतिवादतर्फ गएको टिप्पणी गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस २३, २०७७
जो बाइडेनको जितलाई संसदद्वारा आधिकारिकता प्रदान
अमेरिकी संसदले राष्ट्रपतीय चुनावमा जो बाइडेनले प्राप्त गरेको विजयलाई आधिकारिकता प्रदान गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस २३, २०७७
अख्तियारका पूर्वप्रमुख उपाध्याय भन्छन्– कानुनी राज्य हो भने संसद् पुनर्स्थापना हुन्छ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्यायले अहिले संविधानका निर्माता पनि नबोलेर बसिरहेकोमा गुनासो गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस २३, २०७७
लोकतन्त्रको अपहरण भएको छ, मिलेर लडौं : बार पूर्वअध्यक्ष खड्का
नेपाल बार एशोसियसनका पूर्वअध्यक्ष प्रेमबहादुर खड्काले लोकतन्त्रको अपहरण भएको बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस २३, २०७७
कम्युनिस्ट पार्टीको ब्यानरमा जनता सडकमा आउँदैनन् : दाहाल
वरिष्ठ अधिवक्ता हरिहर दाहालले कम्युनिस्ट पार्टीभित्रको विवाद सत्ता र पदको द्वन्द्व हो भनेर जनताले बुझिसकेको बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस २३, २०७७
कहिले पार्टी फुट्ला र मन्त्री पाउँला भनेर बसेका छट्टुहरुले बेइज्जत गरे : विडारी
राष्ट्रियसभा सदस्य रामनारायण विडारीले कहिले पार्टी फुट्ला र मन्त्री पद पाउँला भनेर बसेकाले बेइज्जत गरेको बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस २३, २०७७
कृष्ण पहाडीले भने– जनता सडकमा आउँछन्, केपी ओलीको पतन निश्चित छ
मानव अधिकार तथा शान्ति समाजका अध्यक्ष कृष्ण पहाडीले गएको वैशाखमा नै प्रतिगमनको सुरुवात भएको बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस २३, २०७७
नागरिक समाजले हामीलाई सहयोग गर्नुपर्यो : खनाल
नेकपा दाहाल–नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले देश अर्को एउटा दुर्घटनाबाट गुज्रिएको टिप्पणी गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस २३, २०७७
घुस लिएको आरोपमा नायब सुब्बासहित २ जना पक्राउ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको मालपोत कार्यालयका नायब सुब्बासहित दुई जनालाई घुससहित नियन्त्रणमा लिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस २३, २०७७
सांसदको प्रश्न- घरझगडा भयो भनेर घरमै आगो लगाइदिने ?
जनता समाजवादी पार्टीका सांसद मृगेन्द्र कुमार सिंह यादवले प्रधानमन्त्रीले घर झगडा मिलाउन नसकेर प्रतिनिधिसभा विघटन गरेको भन्दै आलोचना गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस २३, २०७७
केपी ओलीको गुन नेपालीले युग-युगसम्म सम्झिनेछन् : खिमलाल भट्टराई
राष्ट्रिय सभामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद खिमलाल भट्टराईले मुलुकको नेतृत्व नेकपा र केपी शर्मा ओलीले गरिरहेको दाबी गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस २३, २०७७
‘प्रधानमन्त्री हुन मानसिक सन्तुलन ठिक भएको प्रतिनिधिसभा सदस्य चाहिन्छ’
राष्ट्रियसभा बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद रमेशजंग रायमाझीले प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री हुन योग्य नभएको बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस २३, २०७७
अविश्वासको प्रस्तावबाट आफ्नै पार्टीको नेतालाई पराजित गर्ने प्लान होला भन्ने सोचेको थिइनँ : वामदेव गौतम
तीन वर्षमा पार्टी विभाजन गर्नुथियो भने एकता किन गरेकोे ? पार्टीभित्र अन्तरविरोध हुँदैन भनेर कसैले भन्छ भने त्यो मुर्खता हो।
नेपाल समय संवाददाता | बिहीबार, पुस २३, २०७७
प्रधानमन्त्रीको कदमको विरोध गर्दै वामदेवले दोहोर्याए– म कुनै समूहमा छैन
राष्ट्रिय सभा सदस्य तथा सत्तारुढ दल नेकपाका उपाध्यक्ष वामदेव गौतमले आफू नेकपाको कुनै समूहमा नभएको दोहोर्याएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस २३, २०७७
अमेरिकाको संसद् भवनमा भएको आक्रमणले लोकतन्त्र खतरामा पर्यो : कोमल वली
राष्ट्रिय सभा सदस्य कोमल वलीले अमेरिकी संसदमा भएको आक्रमणको निन्दा गरेकी छन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस २३, २०७७
राष्ट्रिय सभाको बैठक (लाइभ)
सभाको हिउँदे अधिवेशनपछि आजको बैठक दोस्रो हो।
नेपाल समय संवाददाता | बिहीबार, पुस २३, २०७७
विद्युत् ट्रिपिङ घट्यो, प्राधिकरण भन्छ– एकछिन बिजुली जाँदैमा लोडसेडिङ नठान्नुस्
छिनछिनमा बिजुली जाने (ट्रिपिङ) को समस्या घट्दै गएको विद्युत् प्राधिकरणले जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस २३, २०७७
पालुङटारमा खुल्यो ७ करोड लगानीमा पर्यटकीय होटल
गोरखाको पालुङटार नगरपालिकामा ७ करोड लगानीमा सुविधासम्पन्न पर्यटकीय होटल सञ्चालनमा आएको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस २३, २०७७
शिक्षामन्त्रीलाई शिक्षक महासंघको ४ बुँदे ज्ञापनपत्र, माग पूरा नभए आन्दोलन गर्ने
नेपाल शिक्षक महासंघले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठलाई ४ बुँदे ज्ञापनपत्र पेश गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस २३, २०७७
विराटनगरमा पनि बढ्यो वायु प्रदूषण, बाहिर ननिस्कन महानगरको आग्रह
प्रदूषण बढेकाले विराटनगरमा खतराको संकेत देखिएको महानगरले जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस २३, २०७७
5136
5137
5138
5139