आइतबार, भदौ २१, २०८३

राष्ट्रिय सभाको बैठक (लाइभ)

सभाको हिउँदे अधिवेशनपछि आजको बैठक दोस्रो हो।
 |  बिहीबार, पुस २३, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २३, २०७७

राष्ट्रिय सभाको बैठक जारी छ। सभाको हिउँदे अधिवेशनपछि आजको बैठक दोस्रो हो। आजको बैठकमा सांसदहरु वामदेव गौतम, रामनारायण बिडारी, खिमलाल भट्टराईलगायत बोल्ने कार्यसूची छ।

प्रकाशित: Jan 07, 2021| 07:30 बिहीबार, पुस २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।