मंगलबार, साउन २०, २०८२
  • गृहपृष्ठ
  • समाज
  • नारायण वाग्ले भन्छन्– लोकतन्त्रका लागि बोल्नेका पछाडि मानिस खटाइएको छ

नारायण वाग्ले भन्छन्– लोकतन्त्रका लागि बोल्नेका पछाडि मानिस खटाइएको छ

पत्रकार नारायण वाग्लेले देश अर्को अतिवादतर्फ गएको टिप्पणी गरेका छन्। 
 |  बिहीबार, पुस २३, २०७७
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २३, २०७७

vianetvianet

काठमाडौं– पत्रकार नारायण वाग्लेले देश अर्को अतिवादतर्फ गएको टिप्पणी गरेका छन्। 

नेकपाको दाहाल–नेपाल समूहले आज बिहीबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले भने, ‘हिजो शाही शासनमा जसरी कानुनी राज्य र लोकतन्त्रका लागि आवाज उठाउने विरुद्ध पछाडि मानिस लगाइन्थ्यो, अहिले त्यस्तै भयो। सबै सेटिङमा काम भएको छ। देश अर्को अतिवादतर्फ गएको छ। यसका विरुद्ध हामी अहिले सडकमा छौं।’

अहिलेको आन्दोलन राजनीतिक दललाई उत्थान गर्नका लागि भएको उनले बताए। ‘तपाईंहरुसितको सहकार्यमा हामी आन्दोलन घोषणा गरेर अघि बढ्छौं,’ नेकपाको दाहाल–नेपाल समूहलाई सम्बोधन गर्दै उनले भने।

प्रकाशित: Jan 07, 2021| 09:49 बिहीबार, पुस २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।