आइतबार, भदौ २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रधानमन्त्रीको कदमको विरोध गर्दै वामदेवले दोहोर्‍याए– म कुनै समूहमा छैन 

प्रधानमन्त्रीको कदमको विरोध गर्दै वामदेवले दोहोर्‍याए– म कुनै समूहमा छैन 

राष्ट्रिय सभा सदस्य तथा सत्तारुढ दल नेकपाका उपाध्यक्ष वामदेव गौतमले आफू नेकपाको कुनै समूहमा नभएको दोहोर्‍याएका छन्।
 |  बिहीबार, पुस २३, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २३, २०७७

काठमाडौं– राष्ट्रिय सभा सदस्य तथा सत्तारुढ दल नेकपाका उपाध्यक्ष वामदेव गौतमले आफू नेकपाको कुनै समूहमा नभएको दोहोर्‍याएका छन्। 

राष्ट्रिय सभाको आज बिहीबारको बैठकमा विशेष समय लिएर बोल्दै गौतमले प्रश्न गरे भने, ३ वर्षमै विभाजन गर्नु थियो भने पार्टी किन एकता गरेको ?’

गौतमले प्रधानमन्त्री केपी ओलीले गरेको संसद् विघटनको कदम ठिक नभएको पनि बताए।


 

प्रकाशित: Jan 07, 2021| 07:42 बिहीबार, पुस २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।