आइतबार, भदौ २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • लोकतन्त्रको अपहरण भएको छ, मिलेर लडौं : बार पूर्वअध्यक्ष खड्का 

लोकतन्त्रको अपहरण भएको छ, मिलेर लडौं : बार पूर्वअध्यक्ष खड्का 

नेपाल बार एशोसियसनका पूर्वअध्यक्ष प्रेमबहादुर खड्काले लोकतन्त्रको अपहरण भएको बताएका छन्। 
 |  बिहीबार, पुस २३, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २३, २०७७

काठमाडौं– नेपाल बार एशोसियसनका पूर्वअध्यक्ष प्रेमबहादुर खड्काले लोकतन्त्रको अपहरण भएको बताएका छन्। 

नेकपा दाहाल–नेपाल समूहले नागरिक समाजसँग गरेको अन्तक्र्रिया कार्यक्रममा बोल्दै खड्काले सबै एकजुट भएर लोकतन्त्रका लागि लड्नु पर्ने बताएका हुन्।

उनले भने, ‘लोकतन्त्र र संविधानमाथि ‘कू’ भएको छ। यसविरुद्ध लड्न सबै एकजुट हुनुपर्छ, सबैले आवाज उठाउनु पर्छ। 

खड्काले प्रधानमन्त्री केपी शर्मा ओलीलाई खेल्ने ठाउँ पुष्पकमल दाहाल र माधवकुमार नेपालले नै दिएको पनि बताए। उनले भने, ‘पहिले नै अविश्वासको प्रस्ताव ल्याउने हिम्मत गर्नुपथ्र्यो।’
 

प्रकाशित: Jan 07, 2021| 09:10 बिहीबार, पुस २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।