शुक्रबार, असोज २, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
शुक्रबार, असोज २, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।
सर्वोच्चले संसद् पुनर्स्थापना नगर्ला भन्ने परिकल्पनै गरेका छैनौं
पार्टीभित्रको किचलो त नेताहरु मिलेर व्यवस्थापन गर्नुपर्छ, संसद्लाई सजाय दिने होइन। सार्वभौम जनताले के गल्ती गरेका थिए र संसद् विघटन गरियो ?
नेपाल समय संवाददाता | आइतबार, पुस २६, २०७७
पोचेतिनोको पहिलो जित
फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)को प्रशिक्षक नियुक्त भएका माउरिसियो पोचेतिनोले लिग वानमा पहिलो जित निकालेका छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस २६, २०७७
हाल्यान्ड चम्किँदा डर्टमन्डसँग लाइप्जिक पराजित
जर्मन बुन्डेसलिगा अन्तर्गत शनिबार राति सम्पन्न खेलमा बोरुसिया डर्टमन्डले दोस्रो स्थानको लाइप्जिकविरुद्ध सहज जित निकालेको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस २६, २०७७
आर्सनल र युनाइटेड एफए कपको चौथो चरणमा
न्युकासललाई हराउँदै आर्सनल एफए कपको चौथो चरणमा प्रवेश गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस २६, २०७७
बराबरीमा रोकिएपछि रियल मड्रिडले गुमायो शीर्षस्थानमा जाने मौका
अंकतालिकाको दोस्रो स्थानमा रहको रियल मड्रिड बराबरीमा रोकिएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस २६, २०७७
मेस्सी र ग्रिजम्यान चम्किँदा बार्सिलोनाको फराकिलो जित
स्पेनिस ला लिगामा शनिबार राति बार्सिलोनाले फराकिलो जित निकालेको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस २६, २०७७
सिंगो पाकिस्तानमा अचानक विद्युत सेवा अवरुद्ध
शनिवार मध्य रातमा पाकिस्तानमा अचानक विद्युत सेवा अवरुद्ध भएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस २६, २०७७
आगामी चैतसम्म आय कर र कम्पनी अद्यावधिक गर्ने म्याद थप्नुपर्ने परिसंघको माग
विश्वमहामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण आज पनि कतिपय उद्योग खुल्ने अवस्थामा नरहेको र खुलेका उद्योग पनि गति लिइरहेको अवस्थामा भएकाले आयकर विवरण बुझाउने र कम्पनी अद्यावधिक गर्ने म्याद आगामी...
नेपाल समय संवाददाता | शनिबार, पुस २५, २०७७
बिजुली गतिमा विमान समुद्रमा खस्यो र विस्फोट भयो
इन्डोनेसियाको राजधानी जाकार्ताबाट उडान भरेको यात्रुवाहक विमान बेपत्ता भएको छ। विमानमा ६२ जना यात्रु थिए।
नेपाल समय संवाददाता | शनिबार, पुस २५, २०७७
आगलागीबाट तीन घर जलेर नष्ट
सप्तरीको छिन्नमस्ता गाउँपालिका–५ स्थित लोखरम टोलमा आज भएको आगलागीमा परी गाईगोठसहित तीन घर जलेर नष्ट भएको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस २५, २०७७
खेलकुदमा आग्रह पूर्वाग्रह नराख्न सिलवालको सुझाव
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेश सिलवालले खेलकुदमा आग्रह पूर्वाग्रह नराखी काम गर्न सुझाव दिएका छन्।
नेपाल समय संवाददाता | शनिबार, पुस २५, २०७७
कांग्रेस प्रवक्ताले पठाए प्रधानमन्त्रीलाई पार्सल
प्रधानमन्त्री केपी शर्मा ओलीलाई कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रेस युनियन काठमाडौंका अध्यक्ष जगन्नाथ दुलालमार्फत् संविधान पार्सल पठाएका छन्।
नेपाल समय संवाददाता | शनिबार, पुस २५, २०७७
इन्डोनेसियामा ६२ यात्रु बोकेको विमान बेपत्ता
इन्डोनेसियाको राजधानी जाकार्ताबाट उडान भरेको यात्रु विमान बेपत्ता भएको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस २५, २०७७
लुम्बिनी उद्योग वाणिज्य संघको अध्यक्षमा शर्मा विजयी
नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशको अध्यक्षमा कृष्णप्रसाद शर्मा विजयी भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, पुस २५, २०७७
ओलीको कदमविरुद्ध उत्रिए पोखरेली कलाकार-साहित्यकार
पोखराका कलाकार र साहित्यकार प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटनविरुद्ध आन्दोलनमा उत्रिएका छन्।
नेपाल समय संवाददाता | शनिबार, पुस २५, २०७७
मुम्बईबाट फर्किए दाहाल
पत्नी सीता दाहालको उपचारका लागि मुम्बई पुगेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल स्वदेश फर्किएका छन्।
नेपाल समय संवाददाता | शनिबार, पुस २५, २०७७
‘महान् जनयुद्ध’ फर्सी कुहिएझैं कुहियो : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले ‘महान जनयुद्ध’ फर्सी कुहिएझैं कुहिएको बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, पुस २५, २०७७
दाहालविरुद्ध ओलीको आक्रोश– सूर्य चिह्न मेरै हो भन्न लाज लाग्दैन ?
नेकपाका अध्यक्ष केपी शर्मा ओलीले दाहाल–नेपाल समूहले सूर्य चिह्नमा दाबी गरेको भन्दै उनीहरुमाथि व्यंग्य गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, पुस २५, २०७७
प्रधानमन्त्रीको प्रश्न- सडकबाट फैसला दिने हो कि संवैधानिक इजलासबाट ?
प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतलाई कतैबाट पनि गलत ढंगले प्रभावमा पार्न नहुने बताए।
नेपाल समय संवाददाता | शनिबार, पुस २५, २०७७
तोकिएकै मितिमा चुनाव हुन्छ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले तोकिएकै मितिमा चुनाव हुने बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, पुस २५, २०७७
5128
5129
5130
5131