आइतबार, भदौ २१, २०८३

कांग्रेस प्रवक्ताले पठाए प्रधानमन्त्रीलाई पार्सल 

प्रधानमन्त्री केपी शर्मा ओलीलाई कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रेस युनियन काठमाडौंका अध्यक्ष जगन्नाथ दुलालमार्फत् संविधान पार्सल पठाएका छन्।
 |  शनिबार, पुस २५, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, पुस २५, २०७७

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीलाई कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रेस युनियन काठमाडौंका अध्यक्ष जगन्नाथ दुलालमार्फत् संविधान पार्सल पठाएका छन्।

संविधानसँगै शर्माले रोगले मरेका राजु सदा, भोकले मरेका सूर्यबहादुर तामाङ र असुरक्षाको सिकार बनेकी निर्मला पन्तको तस्बिर पनि पठाएका छन्। 

उनले निर्मला पन्तको बलात्कारी खै प्रधानमन्त्री ज्यू भन्दै प्रश्न पनि सोधेका थिए। अध्यक्ष  दुलालले सो संविधान र फोटो हुलाकमार्फत् प्रमलाई आइतबार पठाइने जानकारी दिए।

प्रकाशित: Jan 09, 2021| 13:55 शनिबार, पुस २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।