आइतबार, भदौ २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ‘महान् जनयुद्ध’ फर्सी कुहिएझैं कुहियो : प्रधानमन्त्री ओली

‘महान् जनयुद्ध’ फर्सी कुहिएझैं कुहियो : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘महान जनयुद्ध’ फर्सी कुहिएझैं कुहिएको बताएका छन्। 
 |  शनिबार, पुस २५, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, पुस २५, २०७७

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले ‘महान जनयुद्ध’ फर्सी कुहिएझैं कुहिएको बताएका छन्। 

काठमाडौंमा आयोजित ओली समूहको बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाललाई लक्षित गर्दै यस्तो बताएका हुन्। 

‘एकजना नेताले वैशाखपछि केपी ओली राजनीतिमा रहँदैन, समाप्त हुन्छ भने,’ उनले भने, ‘यिनका भविष्य कति ठाउँ खेर गए ? महान् जनयुद्ध के भयो, फर्सी कुहिएझैं कुहियो।’

प्रकाशित: Jan 09, 2021| 12:15 शनिबार, पुस २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।