आइतबार, भदौ २१, २०८३

तोकिएकै मितिमा चुनाव हुन्छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले तोकिएकै मितिमा चुनाव हुने बताएका छन्। 
 |  शनिबार, पुस २५, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, पुस २५, २०७७

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले तोकिएकै मितिमा चुनाव हुने बताएका छन्। 

काठमाडौंमा आयोजित ओली समूहको बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले चुनावको विषयमा अन्योलमा पर्न नहुने बताएका हुन्। 

‘केपी ओलीले चुनाव गराउँदै गराउँदैन, तानाशाही लागू गर्छ भनेर हल्ला चलाइरहेका छन्,’ उनले भने, ‘चुनावको मितिमा एकदिन तलमाथि हुँदैन।’

चुनावको वातावरण तयार गर्न र जनलहर सिर्जना गर्न पनि उनले सबैमा आग्रह गरेका छन्। 

‘जेलनेल खाएर आएको मान्छे लोकतन्त्र मास्नका लागि लागि होइन, अगाडि बढाउनका लागि हो,’ उनले भने। 

प्रकाशित: Jan 09, 2021| 11:49 शनिबार, पुस २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।