शुक्रबार, असोज २, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
शुक्रबार, असोज २, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।
आज ४८८ जना कोरोना संक्रमित थपिए
पछिल्लो २४ घण्टामा देशभर ४८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस २७, २०७७
विवेकशीलले गर्यो सांस्कृतिक भेषभूषासहित सरकारविरोधी प्रदर्शन
विवेकशील पार्टीले सोमबार राजधानीमा विविध सांस्कृतिक भेषभूषासहित प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने निर्णयविरुद्ध प्रदर्शन गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस २७, २०७७
संविधान र राष्ट्रियताको रक्षा गर्न संयुक्त मोर्चा बनाऔं : जनार्दन शर्मा
नेकपाको प्रचण्ड-नेपाल समूहका नेता जनार्दन शर्माले संविधान र राष्ट्रियताको रक्षाका लागि संयुक्त मोर्चा बनाउन प्रस्ताव गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस २७, २०७७
कोरोनाको खोप खरिद पारदर्शी हुन्छ : मन्त्री त्रिपाठी
स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीले कोरोनाविरुद्धको खोप खरिद पारदर्शी रुपमा गर्ने र न्यायपूर्ण रुपमा वितरण गर्ने बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस २७, २०७७
प्रतिनिधिसभा विघटन परिवर्तन विरुद्धको कदम हो : ढुंगाना
पूर्व सभामुख दमननाथ ढुंगानाले प्रधानमन्त्री केपी शर्मा ओलीको कदम वर्तमान परिवर्तनका विरुद्धकाे रहेको बताए।
नेपाल समय संवाददाता | सोमबार, पुस २७, २०७७
बिना अध्ययन कृषिमा विदेशी लगानी नभित्र्याउन निजी क्षेत्रको आग्रह
निजी क्षेत्रले विस्तृत अध्ययनबिना कृषिमा विदेशी लगानीको निर्णय कार्यान्वयन नगर्न सरकारसँग आग्रह गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस २७, २०७७
३ अंकले बढ्यो नेप्से, ५ अर्ब ५२ करोडको कारोबार
निर्जिवन बिमा समूहको सेयर १७६.९३ र जीवन बिमा समूहको सेयर १६१.२९ अंकले बढेको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस २७, २०७७
पृथ्वीको सालिकमुनि झडप (फोटो फिचर)
आज साेमबार २९९ औं पृथ्वी जयन्ती हो।
नेपाल समय संवाददाता | सोमबार, पुस २७, २०७७
तेस्रो टेस्ट बराबरीमा रोकिँदा भारतलाई फाइदा
अस्ट्रेलिया र भारतबीच जारी टेस्ट सिरिजको तेस्रो खेल बराबरीमा रोकिएपछि भारतलाई केही राहत भएको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस २७, २०७७
संविधान रक्षाका लागि जनआन्दोलन–३ गर्नुपर्ने भयो : त्रिपाठी
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले नेपालको संविधानमाथि ठूलो धोका भएको बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस २७, २०७७
प्रधानमन्त्रीज्यू! आउनुस् तपाईं पनि बहस गर्न इजलासमा : शम्भु थापा
विचार सकिएपछि मानिसले आत्महत्या गर्छ रे। त्यसैले त भनिन्न, मानिसले मसलले मात्र जित्दैन। संविधानमा ससद् विघटन गर्ने कुनै प्रावधान नै छैन।
नेपाल समय संवाददाता | सोमबार, पुस २७, २०७७
सामाजिक सञ्जालमा प्रधानमन्त्रीको टिप्पणी गर्दा गो एयरका पाइलटको जागिर गयो
सामाजिक सञ्जालमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अपमानजनक टिप्पणी गरेको आरोपमा एक वरिष्ठ विमान चालकको जागिर गएको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस २७, २०७७
कसरी पाउलान् १ अर्ब ३० करोड भारतीयले कोरोना भ्याक्सिन ?
भारतले कोरोना भाइरसविरुद्धको खोप यही शनिबारदेखि आम जनतालाई लगाउन सुरु गर्दै छ।
नेपाल समय संवाददाता | सोमबार, पुस २७, २०७७
सनराइज बैंकका ग्राहकलाई लन्डन पब र मत्सुरी टोकियो रेष्टुरेन्टमा विशेष छुट
नेपाल समय संवाददाता | सोमबार, पुस २७, २०७७
चुनावी गतिविधि रोक्न माग गर्दै दाहाल–नेपाल पुगे निर्वाचन आयोग
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल निर्वाचन आयोग पुगेका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस २७, २०७७
माघीका अवसरमा कैलारी गाउँपालिकामा तीन दिन बिदा
कैलालीको कैलारी गाउँपालिकाले माघीकाे अवसरमा तीन दिन बिदा दिने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस २७, २०७७
स्वास्थ्य क्षेत्रका पाँच निर्देशकको जिम्मेवारी हेरफेर
स्वास्थ्य तथा जनसंख्या मन्त्रलय मातहतका विभाग र अस्पतालका पाँच निर्देशकको जिम्मेवारी हेरफेर भएको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस २७, २०७७
महासचिव पौडेल भन्छन्– अदालतको निर्णयको सम्मान गर्छौं
नेकपा ओली समूहका महासचिव विष्णु पौडेलले संसद् विघटनाका सम्बन्धमा अदालतले गर्ने निर्णय सरकारले सम्मान गर्ने बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस २७, २०७७
ओलीको निष्कर्ष : दाहालको विभाजनकारी र विध्वंसकारी प्रवृत्ति नै मुख्य जिम्मेवार (अन्तरपार्टी निर्देशनसहित)
‘यस परिस्थिति निर्माणका लागि दाहालको सके पार्टी र सरकारको नेतृत्व कब्जा गर्ने, नभए पार्टी विभाजन गर्ने विभाजनकारी र विध्वंसकारी मनशाय मुख्य जिम्मेवार छ।’
नेपाल समय संवाददाता | सोमबार, पुस २७, २०७७
पीएम कप : पारस र ज्ञानेन्द्र सम्मिलित बागमतीको हेबिवेट टिम घोषणा
प्रधानमन्त्री (पीएम) कप पुरुष राष्ट्रिय टी-२० क्रिकेटका लागि बागमती क्रिकेट संघले प्रादेशिक टिमको घोषणा गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस २७, २०७७
5124
5125
5126
5127