आइतबार, भदौ २१, २०८३

माघीका अवसरमा कैलारी गाउँपालिकामा तीन दिन बिदा

कैलालीको कैलारी गाउँपालिकाले माघीकाे अवसरमा तीन दिन बिदा दिने निर्णय गरेको छ। 
 |  सोमबार, पुस २७, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, पुस २७, २०७७

धनगढी। कैलालीको कैलारी गाउँपालिकाले माघीकाे अवसरमा तीन दिन बिदा दिने निर्णय गरेको छ।

गाउँपालिकाको हिउँदे अधिवेशनले थारु समुदायको महान पर्व माघीका अवसरमा पुस २९, माघ १ र २ गते बिदा निर्णय गरेको हो। 

गाउँपालिकामा थारु बाहुल्यता रहेकाले तीन दिन बिदा दिने निर्णय गरेको गाउँपालिका प्रवक्ता तथा वडा नम्बर ७ का अध्यक्ष कमलप्रसाद चौधरीले जानकारी दिए। 

प्रकाशित: Jan 11, 2021| 07:11 सोमबार, पुस २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।