शुक्रबार, असार ५, २०८३

पृथ्वीको सालिकमुनि झडप (फोटो फिचर)

आज साेमबार २९९ औं पृथ्वी जयन्ती हो।
 |  सोमबार, पुस २७, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, पुस २७, २०७७

सिंहदबारअगाडि रहेको पृथ्वीनारायण शाहको सालिकमा पुष्पगुच्छा चढाउन पुगेका सर्वसाधारण र प्रहरीबीच सोमबार झडप भएको छ। समूहसमूहमा रहेको भीड एकैचोटि त्यहाँ पुगेपछि नियन्त्रणमा लिन खोज्दा झडप भएको थियो।

National life

केही बेरमा स्थिति नियन्त्रणमा लिइएपछि अहिले त्यहाँ पुष्पगुच्छा चढाउने क्रम जारी छ। आज साेमबार २९९ औं पृथ्वी जयन्ती हो। विगतमा सरकारले सार्वजनिक बिदा दिएर पृथ्वी जयन्ती मनाउने गरे पनि केही वर्षदेखि सरकारका तर्फबाट मनाउन छाडिएको छ।

विभिन्न दल, संघसंगठन र सर्वसाधारणले भने नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको जयन्ती मनाउँदै आएका छन्।

Shivam cement

तस्बिरहरूः दिनेश श्रेष्ठ

प्रकाशित: Jan 11, 2021| 09:27 सोमबार, पुस २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।