शुक्रबार, असोज २, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

तातो फलामले डामेर ‘उपचार’ गर्दा ज्यान गयो

गुल्मीमा रोग पार्ने भन्दै धामीले तातो फलामले डाम्दा एक जनाको मृत्यु भएको छ। दुई जना गम्भीर घाइते भएका छन्। 
नेपाल समय संवाददाता | बिहीबार, माघ १, २०७७

ट्रम्पलाई प्रतिबन्ध लगाउँदा खुसी छैन ट्विटर

ट्रम्पलाई स्थायी प्रतिबन्ध लगाउने निर्णयले ट्विटरमा कुनै उत्साह नरहेको यसका संस्थापक ज्याक डोर्सीले बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ १, २०७७

नेपालमा पहिलोपटक हाइ स्पिड किक प्रतियोगिता हुँदै

नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय भर्चुअल हाइ स्पिड किक प्रतियोगिता हुने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ १, २०७७

वुहान पुग्यो डब्ल्यूएचओको विशेषज्ञ टोली

कोरोना भाइरस महामारी उत्पन्न भएको चिनियाँ भूमिमा पहिलो पटक डब्ल्यूएचओको विशेषज्ञ टोली पुगेको हो। 
नेपाल समय संवाददाता | बिहीबार, माघ १, २०७७

केपी ओलीको बोझ अब देशले बोक्न सक्दैन : नेपाल

नेकपाको दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदम असंवैधानिक हो भन्ने फैसला सर्वोच्च अदालतबाट आउने आशमा आफूहरु रहेको बताएका छन्। 
नेपाल समय संवाददाता | बिहीबार, माघ १, २०७७

जनता गिज्याउने सुर्खेतको विकास : गौरवका आयोजनाकै उपलब्धि लज्जास्पद

कुशल नेतृत्व र राज्यसँग कमजोर पहुँचका कारण पञ्चायतदेखि सुरु भएका आयोजना पूरा हुन सकेका छैनन्। 
नेपाल समय संवाददाता | बिहीबार, माघ १, २०७७

पेट्रोलियममा मूल्य बढाउने निर्णय फिर्ता

पेट्रोल पम्प व्यवसायीले पेट्रोल तथा डिजलेमा माघ १ गतेदेखि प्रतिलिटर ५० पैसाका दरले मूल्य बढाउने निर्णय फिर्ता लिएका छन्। 
नेपाल समय संवाददाता | बिहीबार, माघ १, २०७७

निरन्तर सिकाइमा सघाउन शैक्षिक अभियान सुरु

सरकारले कोभिड–१९ महामारी तथा यसपछि पनि बालबालिकालाई निरन्तर सिकाइमा सघाउन शैक्षिक अभियान सुरु गरेको छ। 
नेपाल समय संवाददाता | बिहीबार, माघ १, २०७७

सिरहामा फेरि नौ लाखसहित दुई जना पक्राउ   

रियारपट्टी गाउँपालिका–२ खोक्सी बस्ने ४० वर्षीय मोहमद सगिर मियाँ र पछाडि बसेका स्थानीय २४ वर्षीय मेहदी मन्सुर मियाँलाई पक्राउ गरिएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, माघ १, २०७७

नबिल बैंकले दिएन एनबीलाई लाभांश

बिल बैंकले एनबी इन्टरनेसनलाई लाभांश नदिने भएको छ। नेपाल राष्ट्र बैंकले रोक लगाएका कारण एनबीले लाभांश नपाएको हो। 
नेपाल समय संवाददाता | बिहीबार, माघ १, २०७७

मूल्यवृद्धिप्रति प्रधानमन्त्री कार्यालयको चासो

पछिल्लो समय बजारमा भएको मूल्य वृद्धिप्रति प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले चासो देखाएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, माघ १, २०७७

दुई पटक महाभियोग लाग्ने पहिलो राष्ट्रपति बने ट्रम्प

राष्ट्रपति डोनल्ड ट्रम्प अमेरिकी इतिहासमा दुई पटक महाभियोग लाग्ने पहिलो राष्ट्रपति बनेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ १, २०७७

आर्थिक वर्षको ६ महिना : बजेट खर्च २८.१९ र राजस्व संकलन ४१.७३ प्रतिशत मात्र

सरकारले पुस मसान्तसम्म चार खर्ब १५ अर्ब ७४ करोड ५४ लाख खर्च गरेको छ। उक्त खर्च कुल बजेटको आधारमा २८.१९ प्रतिशत हो।
नेपाल समय संवाददाता | बिहीबार, माघ १, २०७७

काठमाडौंको भद्रकालीमा बस दुर्घटना हुँदा तीन घाइते

भद्रकालीस्थित आकाशेपुल नजिक बा ३ ख ४४३७ नंको बस अनियन्त्रित भई पल्टिँदा तीन जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ १, २०७७

धितो बन्धक राख्दा मालपोत शुल्क घटाउन माग 

नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशले बैंक तथा वित्तीय संस्थामा धितो बन्धक राख्दाको मालपोत शुल्क १० हजारभन्दा बढी नबनाउन माग गरेको छ। 
नेपाल समय संवाददाता | बिहीबार, माघ १, २०७७

दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठक ३ बजे

दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेको स्थायी कमिटी सदस्य योगेश भट्टराईले जानकारी दिए।
नेपाल समय संवाददाता | बिहीबार, माघ १, २०७७

मुख्यमन्त्री पोखरेल भन्छन्-  पार्टी एकता नै कमजोर धरातलमा अडेको देखियो

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पार्टी एकता समयको माग र आवश्यकता भए पनि ‘एकता नै कमजोर धरातलमा अडेको रहेछ’ भन्ने देखिएको बताएका छन्। 
नेपाल समय संवाददाता | बिहीबार, माघ १, २०७७

मकवानपुरका ४२ विद्यार्थीलाई न्यानाे कपडा वितरण

मकवानपुरका ४२ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, माघ १, २०७७

माघीपर्वका अवसरमा मुख्यमन्त्री भट्टको शुभकामना

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले माघी (माघे सङ्क्रान्ति) पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका प्रदेशवासीको सुख, शान्ति, समृद्धि एवं सुस्वास्थ्यको कामना गरेका छन्।  
नेपाल समय संवाददाता | बिहीबार, माघ १, २०७७

माघे सङ्क्रान्तिको अवसरमा कांग्रेस सभापतिको शुभकामना

कांग्रेसका सभापति शेरबहादुर देउवाले  ‘माघे सङ्क्रान्ति’ का अवसरमा शुभकामना व्यक्त गरेका छन्। 
नेपाल समय संवाददाता | बिहीबार, माघ १, २०७७