शनिबार, असोज ३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

सरकार छाड्नेहरुले सम्हालेका मन्त्रालयको खर्च न्यून

सरकारलाई दिएको समर्थन फिर्ता लिएका व्यक्तिहरुले सम्हालेको मन्त्रालयको बजेट प्रगति न्यून देखिएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ ११, २०७७

नेपाल-दाहाल पक्षबाट ओलीलाई नेकपाको साधारण सदस्यबाट निष्कासन

नेकपाको दाहाल–नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाट समेत निष्कासित गरेको छ। 
नेपाल समय संवाददाता | आइतबार, माघ ११, २०७७

प्रधानमन्त्रीविरुद्ध अपहेलना मुद्दा 

प्रधानमन्त्री केपी शर्मा ओलीलाई अदालतको अपहेलनामा कारबाही तथा सजाय माग गर्दै वरिष्ठ अधिवक्ता डा. कुमार शर्मा आचार्य सर्वोच्च अदालत पुगेका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ ११, २०७७

प्रतिनिधिसभा पुनर्स्थापनाको विकल्पै छैन : वरिष्ठ नेता पौडेल

नेपाली काग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधि पुर्नस्थापनाको विकल्प नै नरहेको बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ ११, २०७७

४५ रुपैयाँमा किनेकाे पेट्रोलकाे मूल्य किन ११० रुपैयाँ ?

निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेल नेपालमा सस्तोमा पेट्रोल भित्रिने देखिए पनि निगमले धेरै नाफा नखाएको बताउँछन्।
नेपाल समय संवाददाता | आइतबार, माघ ११, २०७७

अख्तियारको इटहरी कार्यालयद्वारा ८३४ मुद्दा फर्स्याेट

अख्तियार दुरुपयोग अनुन्धान आयोगको कार्यालय इटहरीले गत आर्थिक वर्षमा ४४ दशमलव ३ प्रतिशत मुद्दा फर्स्याेट गरेको छ। 
नेपाल समय संवाददाता | आइतबार, माघ ११, २०७७

ओलीले चुनाव गराउनेमा कांग्रेस ढुक्क!

प्रधानमन्त्री ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटनको सिफारिस गरेसँगै ०७८ वैशाख १७ र २७ गते मध्यावधि निर्वाचनको मिति तोकेका छन्। उता, प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा...
नेपाल समय संवाददाता | आइतबार, माघ ११, २०७७

'वरिष्ठ अधिवक्ता भण्डारीविरुद्ध प्रधानमन्त्रीको अभिव्यक्ति आपत्तिजनक'

मञ्चले अड्डाअदालतमा मुद्दाका पक्ष वा विपक्षको प्रतिनिधित्व गरेर बहसपैरवी गर्ने कुरा कुनै पनि कानुन व्यवसायीको संविधान र कानुनअन्तर्गत संरक्षित पेसागत स्वतन्त्रता रहेको स्पष्ट पारेको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ ११, २०७७

केपी ओली वैधानिक प्रधानमन्त्री होइनन् : वर्षमान पुन

नेकपा दाहाल–नेपाल समूहका नेता तथा पूर्वमन्त्री वर्षमान पुनले नेपालमा वैधानिक प्रधानमन्त्री नै नरहेको बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ ११, २०७७

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेपाल बारको आपत्ति, माफी माग्न माग

नेपाल बार एसोसिएसनले प्रधानमन्त्री केपी शर्मा ओलीले अमर्यादित, अपमानजनक र असहिष्णु अभिव्यक्ति दिएको भन्दै गम्भीर आपत्ति र खेद व्यक्त गरेको छ। 
नेपाल समय संवाददाता | आइतबार, माघ ११, २०७७

माघ १४ गतेदेखि कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिने

नेपालमा कोरोना भाइरसविरुद्धको खोप अभियान माघ १४ गतेदेखि सुरु हुने स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयश त्रिपाठीले जनाएका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ ११, २०७७

शिक्षक र विद्यार्थी संक्रमित भएपछि सल्यानका दुई विद्यालय बन्द 

शिक्षक र विद्यार्थीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि बनगाड कुपिन्डे नगरपालिकाका दुई विद्यालय बन्द गरिएको छ। 
नेपाल समय संवाददाता | आइतबार, माघ ११, २०७७

गुरुङ फिल्म माघ २३ देखि असारसम्म हलमा प्रदर्शन, तालिकासहित

गुरुङ फिल्म एसोसिएसन नेपाल (जिफान) का अध्यक्ष भोजबहादुर गुरुङले गुरुङ फिल्म माघ २३ गतेदेखि नियमित रुपमा सिनेमा हलमा प्रदर्शन गरिने जानकारी दिएका हुन्।
नेपाल समय संवाददाता | आइतबार, माघ ११, २०७७

पीएम कपमा पहिलो बराबरी, अपराजित बागमती सेमिफाइनलमा

लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप क्रिकेट अन्तर्गत आज (आइतबार) सम्पन्न खेलमा बागमती प्रदेशसँग बराबरी खेलेको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ ११, २०७७

कोरोनाबाट मृत्यु हुनेको संख्या दुई हजार नाघ्यो

पछिल्लो २४ घण्टामा देशभर थप २७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ ११, २०७७

चीनको सुनखानीमा दुई हप्तादेखि ६०० मिटर गहिराइमा फसेका ११ जनाको उद्धार

चीनको एक सुन खानीमा फसेका ११ जना कामदारको २ हप्तामा उद्धार गरिएको छ। जमिनभित्र ६ मिटरभन्दा मुनी फसिरहेका कामदारको उद्धार गरिएको हो।
नेपाल समय संवाददाता | आइतबार, माघ ११, २०७७

देवेन्द्रराज पाण्डेको नयाँ कृति ‘एक ज्यान दुई जुनी’ सार्वजनिक

नागरिक अगुवा देवेन्द्रराज पाण्डेको आत्ममन्थन ‘एक ज्यान दुई जुनी’ लोकार्पण भएको छ। 
नेपाल समय संवाददाता | आइतबार, माघ ११, २०७७

विमलाको ह्याट्रिकमा वालिङविरुद्ध आर्मीको सानदार जित

राष्ट्रिय महिला लिग फुटबलअन्तर्गत आइतबार सम्पन्न खेलमा नेपाल आर्मीको विभागीय टिम त्रिभुवन आर्मी क्लबले वालिङ नगरपालिकाविरुद्ध सानदार जित निकालेको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ ११, २०७७

प्रधानमन्त्रीको प्रश्न– संसद् ५ वर्ष जागिर खाने ठाउँ हो ?

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् ५ वर्ष जागिर खाने ठाउँ नभएको टिप्पणी गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ ११, २०७७

अपांगता भएकालाई सरकार सुमसुम्याउन चाहन्छ : प्रधानमन्त्री 

प्रधानमन्त्री केपी शर्मा ओलीले अपांगता भएका व्यक्तिहरुका लागि सरकार सधैं साथमा रहेको बताएका छन्। 
नेपाल समय संवाददाता | आइतबार, माघ ११, २०७७