आइतबार, असोज ४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

विकराल हुँदै उपल्लो डोल्पामा ‘हेपाटाइटिस बी’

नेपालकै ठूलो जिल्ला डोल्पा ! अधिकांश भू–भाग कडा चट्टान र हिमालले ढाकिएको क्षेत्रमा पर्छ। 
नेपाल समय संवाददाता | बुधबार, माघ २१, २०७७

संवैधानिक निकायमा गरिएका असंवैधानिक नियुक्तिले संविधानको खिल्ली उडायो : प्रकाशमान सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले असंवैधानिकरूपमा संवैधानिक निकायमा गरिएका नियुक्तिले संविधानको खिल्ली उडाएको बताएका छन्। 
नेपाल समय संवाददाता | बुधबार, माघ २१, २०७७

प्रदेश २ मा आइएमई भरोसा कोषको रकम वितरण 

नेपाल समय संवाददाता | बुधबार, माघ २१, २०७७

अजोड इन्स्योरेन्स र मिग होल्डिङ्सबीच सम्झौता

नेपाल समय संवाददाता | बुधबार, माघ २१, २०७७

सुनको मूल्य ६०० रुपैयाँ घट्यो

बुधबार सुनको मूल्य प्रतितोला ६०० रुपैयाँ घटेको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ २१, २०७७

फुटबल खेलाडी लामाको कतारमा शल्यक्रिया, विमलको बाँकी 

नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर विक्रम लामाको कतारमा खुट्टाको सफलतापूवर्क शल्यक्रिया गरिएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ २१, २०७७

कानुन निर्माणमा ‘कपिपेस्ट’, कार्यान्वयनमा ल्याउनै सकस

राम्रोसँग ‘होमवर्क’ नगरेको प्रदेश सरकारले बनाएका कानुनमा ‘कपिपेस्ट’ हाबी देखिन्छ। 
नेपाल समय संवाददाता | बुधबार, माघ २१, २०७७

संवैधानिक आयोगमा नियुक्त पदाधिकारीले लिए शपथ

संवैधानिक परिषद्ले नियुक्तिका लागि सिफारिस गरेका संवैधानिक आयोगका पदाधिकारीहरूले शपथ लिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, माघ २१, २०७७

प्रदेशसभाको तीन वर्ष : प्रदेश २ मा ३८ कानुन बने, नाम र राजधानी टुङ्गो लागेन  

प्रदेश २ को प्रदेशसभाले तीन वर्ष पूरा गरेको छ। ठीक ३ वर्ष अगाडि प्रदेश २ को प्रदेशसभाको पहिलो बैठक बसेको थियो।
नेपाल समय संवाददाता | बुधबार, माघ २१, २०७७

ट्राफिक जरिवाना अब अनलाइनबाटै तिर्न सकिने

यो प्रणाली सुरु भएपछि सवारी चालकलाई लाइन बस्नुपर्ने, बैंकमा जरिवानाको रकम जम्मा गर्नुपर्ने झन्झटबाट मुक्ति मिल्ने छ। 
नेपाल समय संवाददाता | बुधबार, माघ २१, २०७७

काठमाडौं महानगरले क्रिकेट संघलाई ५० लाख सहयोग गर्ने

काठमाडौं महानगरपालिकाले ‘मेयर्स कप २०७७ क्रिकेट प्रतियोगिता’ सञ्चालन गर्नका लागि क्रिकेट संघलाई ५० लाख रूपैयाँ सहयोग गर्ने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ २१, २०७७

कोपा इटालिया : इन्टर मिलानविरुद्ध युभेन्टसको जित

कोपाइ इटालिया सेमिफाइनल अन्तर्गत पहिलो लेगको खेलमा इन्टरमिलानविरुद्ध युभेन्टसलले जित निकालेको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ २१, २०७७

आर्सनलको अर्को हार र डबल रेडकार्ड

उल्भरह्याम्टनले इंग्लिस प्रिमियर लिग (ईपीएल)को मंगलबार राति सम्पन्न खेलमा आर्सनलविरुद्ध २–१ गोलको जित निकालेको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ २१, २०७७

मुआब्जाको माग गर्दै पीडितद्वारा वडाध्यक्षदेखि मन्त्रीसम्मको ध्यानाकर्षण 

विराटनगर विमानस्थलका पीडितहरूले उचित मुआब्जाको माग गरेका छन्। 
नेपाल समय संवाददाता | बुधबार, माघ २१, २०७७

दोस्रो मिनेटमा रेडकार्ड अनि युनाइटेडको गोल वर्षा 

इंग्लिस प्रिमियर लिग(ईपीएल) अन्तर्गत मंगलबार राति सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले ९–० गोलको रेकर्ड जित निकालेको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ २१, २०७७

तेह्रथुमका एक सयभन्दा बढी जेष्ठ नागरिकलाई दाँत उपहार

तेह्रथुमको म्याङलुङका एक सयभन्दा बढी जेष्ठ नागरिकले नयाँ दाँत उपहार पाएका छन्।
नेपाल समय संवाददाता | बुधबार, माघ २१, २०७७

सिमसार दिवसमा सात तलाउको नामकरण

विश्व सिमसार दिवसका अवसरमा बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रका विभिन्न सात तलाउको नामकरण गरिएको छ। 
नेपाल समय संवाददाता | बुधबार, माघ २१, २०७७

कीर्तिमानी आरोही निर्मल पूर्जा पर्वतारोहण संघको सद्भावनादूत

नेपाल पर्वतारोहण संघ (एनएमए) ले विश्वकै दोस्रो अग्लो हिमाल ‘केटू’ को शिशिर याममा सफल आरोहण गरी नयाँ अभिलेख बनाएका आरोही निर्मल पूर्जा मगर ‘निम्स’ लाई सद्भावनादूत ‘गुडविल एम्बेसडर’ घोषणा गरेको...
नेपाल समय संवाददाता | बुधबार, माघ २१, २०७७

कानून निर्माणमा प्रतिनिधिसभाभन्दा प्रदेशसभा अगाडि

कर्णाली प्रदेशसभाका सभामुख राजबहादुर शाहीले कानून निर्माणका सन्दर्भमा प्रतिनिधिसभाभन्दा प्रदेशसभा अगाडि रहेको दाबी गरेका छन्। 
नेपाल समय संवाददाता | बुधबार, माघ २१, २०७७