आइतबार, असोज ४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

‘आर्थिक अपराधीहरूको अन्तर्राष्ट्रिय सञ्जाल रोक्न दक्ष जनशक्तिको खाँचो छ’ 

पहिलेजस्तो कारोबारको अभिलेख नगर्ने तर, खर्च दाबी गरी आयकर र भ्याट छल्ने काम अब हुँदैन। पछिल्लो समयमा झुटो बिलबिजक बनाउने करिब २०० कम्पनीलाई मुद्दा दायर गरिसकेका छौं। 
नेपाल समय संवाददाता | बिहीबार, माघ २२, २०७७

कर्णालीका मुख्यमन्त्री नै हड्ताल गर्न सडकमा

नेकपा दाहाल-नेपाल समूहले जारी राखेको आमहड्ताललाई सफल बनाउन कर्णाली प्रदेशमा मुख्यमन्त्री पनि सडकमा उत्रिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ २२, २०७७

कैलालीको सडकमा सेनाका बख्तरबन्द गाडी 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले आह्वान गरेको आमहडतालका दिन कैलालीको सडकमा नेपाली सेनाका बख्तरबन्द गाडी देखिएका छन्। 
नेपाल समय संवाददाता | बिहीबार, माघ २२, २०७७

नेकपा दाहाल-नेपाल समूहको हडताल : कोको भए गिरफ्तार ?

संवैधानिक आयोगहरुमा भएको नियुक्तिको विरोधमा नेकपाको दाहाल–नेपाल समूहले आयोजना गरेको आमहडतालका क्रममा प्रहरीले थुप्रै नेताकार्यकर्तालाई गिरफ्तार गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ २२, २०७७

किसानलाई प्रधानमन्त्रीले भने– जमिन खाली हुन नदिनुस्

प्रधानमन्त्री केपी शर्मा ओलीले किसानलाई जमिन खाली हुन नदिन आग्रह गरेका छन्। 
नेपाल समय संवाददाता | बिहीबार, माघ २२, २०७७

८ अंकले बढ्यो नेप्से, ७ अर्ब ६१ करोडको कारोबार 

साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक (नेप्से) ८.३४ अंकले बढेको छ। 
नेपाल समय संवाददाता | बिहीबार, माघ २२, २०७७

हडतालकै बीच ओली पक्षीय नेकपाका युवा विद्यार्थीको मार्चपास

नेकपाको दाहाल–नेपाल समूहले आह्वान गरेको आमहडताल तथा आगजनीको विरोध तथा भोलि शुक्रबारको जनसभाको तयारीस्वरुप केपी ओली नेतृत्वको नेकपाका युवा विद्यार्थीले काठमाडौंमा मार्चपास सुरू गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ २२, २०७७

विराटनगरमा गाडी तोडफोड गर्ने ६ जना पक्राउ

प्रहरीले विराटनगरबाट गाडी तोडफोडमा संलग्न ६ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरु नेकपाको दाहाल–नेपाल समूहका कार्यकर्ता हुन्।  
नेपाल समय संवाददाता | बिहीबार, माघ २२, २०७७

जनकपुरमा झडप : पूर्वमन्त्री, नगर प्रमुख र प्रहरीसहित १४ जना घाइते

बन्द गराउन हिँडेका नेकपाको दाहाल–नेपाल समूहका प्रदर्शनकारी तथा प्रहरीबीच झडप हुँदा दुईजना पूर्वमन्त्रीसहित १४ जना घाइते छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ २२, २०७७

केन्द्रीय समिति बैठक बोलाउन देउवालाई पौडेलको आग्रह

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले केन्द्रीय कमिटीको बैठक बोलाउन आग्रह गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ २२, २०७७

सहिदका शालिक रातारात गायब

महोत्तरीस्थित जलेश्वर–जनकपुर सडक खण्डको परिकौली चोकमा स्थापना गरिएको मधेश आन्दोलनका दुई सहिदको शालिक बुधबार राति चोरी भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ २२, २०७७

बर्दिवासमा प्रहरी र प्रदर्शनकारीबीच झडप, वडाध्यक्ष घाइते

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले आह्वान गरेको एकदिने आमहडतालको क्रममा महोत्तरीको बर्दिवासमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ २२, २०७७

आमहडतालको विरोधमा माइतीघरमा प्रदर्शन

नेकपाले आह्वान गरेको नेपाल बन्दको विरुद्धमा माइतीघर मण्डलामा प्रदर्शन भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ २२, २०७७

कार्यकर्ताले एमसीसी चाहिँदैन भनेपछि दाहालले रोके

कार्यकर्ताले एमसीसी चाहिँदैन भन्दै नारा लगाउन थालेपछि भने दाहालले पम्फालाई सुटुक्कै रोकेका थिए।
नेपाल समय संवाददाता | बिहीबार, माघ २२, २०७७

जनकपुरमा झडप, केन्द्रीय सदस्य झा घाइते

प्रहरीसँगको झडपमा नेकपा दाहाल नेपाल समूहका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री रामचन्द्र झा घाइते भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ २२, २०७७

नेकपाकाे हडताल साँझ ६ बजेसम्म 

नेकपाको दाहाल–नेपाल समूहले घोषणा गरेको आमहडताल साँझ ६ बजे सकिने उक्त समूहका प्रवक्ता तथा केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले जनाएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ २२, २०७७

स्थायी कमिटी सदस्य शाक्यसहित देशैभर १२३ जना नियन्त्रणमा

नेकपाकी स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य, नेताहरु हितमान शाक्य, अमृता थापासहित १२३ जना नेताकार्यकर्ता नियन्त्रणमा लिइएको हो।
नेपाल समय संवाददाता | बिहीबार, माघ २२, २०७७

बन्दको कहरमा कर्णाली पनि (तस्बिरहरु)

कर्णालीका सबै जिल्ला सदरमुकामका बजार क्षेत्र पूर्ण रुपमा बन्द रहेको जिल्लास्थित प्रहरी कार्यालयहरुले जनाएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ २२, २०७७

मुख्यमन्त्री भट्ट पार्टीको झन्डा बोकेर आमहडतालमा

मुख्यमन्त्री नै सरकारविराधी आमहडतालमा सहभागी भएको भन्दै उनको चर्को विरोध भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ २२, २०७७

धनगढीमा बजार खुलाउँदै नेकपा ओली पक्षका कार्यकर्ता

कैलालीको धनगढीमा नेकपाको केपी ओली पक्षका कार्यकर्ता बजार खुलाउँदै हिँडेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ २२, २०७७