शुक्रबार, भदौ १९, २०८३

धनगढीमा बजार खुलाउँदै नेकपा ओली पक्षका कार्यकर्ता

कैलालीको धनगढीमा नेकपाको केपी ओली पक्षका कार्यकर्ता बजार खुलाउँदै हिँडेका छन्।
 |  बिहीबार, माघ २२, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २२, २०७७

धनगढी– कैलालीको धनगढीमा नेकपाको केपी ओली पक्षका कार्यकर्ता बजार खुलाउँदै हिँडेका छन्। दाहाल–नेपाल पक्षले आह्वान गरेको बन्द अवज्ञा गरी पसल–व्यवसाय चलाउन आग्रह गर्दै उनीहरु हिँडिरहेका छन्।

उनीहरुले प्रदेशका मुख्यमन्त्रीको कार्यालयअगाडि नाराबाजी गरिरहेका छन्। सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट दाहाल–नेपाल पक्षका हुन्। उनी भने बन्द सफल बनाउन भन्दै ललितपुरको सडकमा निस्किएका छन्।

बन्दको असर धनगढीमा बिहानैदेखि परेको छ। यातायात, व्यवसाय तथा शैक्षिक संस्थाहरु बन्द छन्। 

प्रकाशित: Feb 04, 2021| 07:25 बिहीबार, माघ २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।