शुक्रबार, भदौ १९, २०८३

नेकपाकाे हडताल साँझ ६ बजेसम्म 

नेकपाको दाहाल–नेपाल समूहले घोषणा गरेको आमहडताल साँझ ६ बजे सकिने उक्त समूहका प्रवक्ता तथा केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले जनाएका छन्।
 |  बिहीबार, माघ २२, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २२, २०७७

काठमाडौं– नेकपाको दाहाल–नेपाल समूहले घोषणा गरेको आमहडताल साँझ ६ बजे सकिने उक्त समूहका प्रवक्ता तथा केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले जनाएका छन्।

हडताल आफूहरुको बाध्यता भएको भन्दै उनले यसलाई सहज रुपमा बुझिदिन नागरिकहरुलाई आग्रह गरेका छन्। 

सरकारले संवैधानिक निकायमा पदाधिकारी नियुक्ति, भूमि आयोग गठन र संसद् विघटनको विरोधमा दाहाल–नेपाल पक्षले हडताल घोषणा गरेको हो। हडतालका कारण देशभरको जनजीवन प्रभावित भएको छ।

प्रकाशित: Feb 04, 2021| 07:52 बिहीबार, माघ २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।