आइतबार, असोज ४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

‘लाल सिंह चड्ढा’ पछि आमिर खानले गर्दैछन् तीन ठूला फिल्म

आमिर खान अहिले आफ्नो महत्वाकांक्षी फिल्म ‘लाल सिंह चड्ढा’को सुटिङमा व्यस्त छन्। उनले चाँडै आफ्नो काम गर्ने शैली परिवर्तन गर्न लागेका छन्। 
नेपाल समय संवाददाता | शुक्रबार, माघ ३०, २०७७

शताब्दी पुरुष जोशी दम्पतीबाट शरीर दानको घाेषणा

जोशी दम्पतीले चिकित्सा विज्ञानको प्रयोगात्मक अध्ययनका लागि शरीर दान दिने घोषणा गरेका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ३०, २०७७

राष्ट्रिय महिला लिगमा चन्द्रपुरविरुद्ध पुलिसको सहज जित

राष्ट्रिय महिला लिग अन्तर्गत शुक्रबार सम्पन्न खेलमा विभागीय टिम नेपाल पुलिस क्लबले सहज जित निकालेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ३०, २०७७

पैसा लिएर १३ वर्षीया बालिकाको जवरजस्ती करणी गराउने महिलासहित युवक पक्राउ

धनुषामा आफ्नो कोठामा बोलाई पैसा लिएर जवरजस्ती करणी गराउने महिलासहित युवक पक्राउ परेका छन्। 
नेपाल समय संवाददाता | शुक्रबार, माघ ३०, २०७७

कोरोनाले थलिएका ८४ प्रतिशत उद्योग अझै घाटामा

लकडाउनको सबैभन्दा बढी मार साना, लघु तथा घरेलु उद्योगमा परेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ३०, २०७७

जुनियर प्रिमियर टेनिस फागुन दुई गतेबाट

टेनिस टिम नेपालको आयोजनामा हुने जुनियर प्रिमियर टेनिस प्रतियोगिता फागुन दुई गतेबाट हुने आयोजकले बताएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ३०, २०७७

१४ हजार ७५० शिक्षक दरबन्दी रिक्त, आयोगमा पदाधिकारी नहुँदा खुलेन विज्ञापन

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले हालै १२ हजार ६१ शिक्षक दरबन्दी रिक्त रहेको विवरण शिक्षक सेवा आयोगमा पठाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ३०, २०७७

सिद्धार्थ बैंकका ग्राहकलाई सिद्धार्थ हस्पिटालिटीमा छुट

सिद्धार्थ बैंक लिमिटेड र काठमाडौंको तीनकुनेस्थित सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी प्रालिबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ३०, २०७७

महिला धेरै बोल्छन् भन्ने टोक्यो ओलम्पिक कमिटीका अध्यक्षले दिए राजीनामा 

स्त्रीद्वेषी टिप्पणीका कारण टोक्यो ओलम्पिक कमिटीका अध्यक्ष तथा जापानका पूर्व प्रधानमन्त्री योशिरो मोरीले राजीनमा दिनु परेको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, माघ ३०, २०७७

सलमान खानको घोडा किन्दा १२ लाख ठगी, प्रहरीमा उजुरी 

राजस्थानकी एक महिलाले सलमान खानको घोडा किन्दा १२ लाख रुपैयाँ ठगिएको दाबी गरेकी छन्। उनले सलमानको घोडा किन्दा ठगिएको भन्दै प्रहरीमा उजुरीसमेत दर्ता गराएकी छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ३०, २०७७

टिपरले ठक्कर दिँदा संखुवासभामा मोटरसाइकल चालकको मृत्यु

संखुवासभाको मकालु गाउँपालिका-५ मा अरुण तेस्रोको टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ३०, २०७७

भारतीय बालुवा तस्कर र सशस्त्र प्रहरीबीच पर्सामा झडप, तीन सुरक्षाकर्मी घाइते

नेपाली भूमिमा पसेर बालुवा तस्करी गरिरहेका भारतीय तस्कर र सशस्त्र प्रहरीबीच झडप भएकाे हाे।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ३०, २०७७

नेयमार एक महिना मैदान बाहिर रहने

ब्राजिलियन स्ट्राइकर नेयमार अब एक महिना मैदानबाहिर रहने भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ३०, २०७७

‘सफल पोखरा म्याराथन’ शनिबार

भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा फागुन १ मा १५ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन हुने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ३०, २०७७

एनआईसी एशिया बैंकका ग्राहकले डेबिट कार्ड अनलाइनमार्फत ब्लक गर्न सक्ने

एनआईसी एशिया बैंकले अनलाइनबाटै डेबिट कार्ड ब्लक गर्न सकिने सहज सुविधाको शुभारम्भ गरेको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, माघ ३०, २०७७

सिद्धार्थ बैंकका ग्राहकलाई ल्याण्डमार्क होटल, रिसोर्ट एण्ड स्पामा छुट

सिद्धार्थ बैंक लिमिटेड र काठमाडौंको गैह्रीधारा स्थित ल्याण्डमार्क होटल, रिसोर्ट एण्ड स्पा बीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ३०, २०७७

महिला लघुवित्तको आईपीओ खुल्यो, फागुन ५ सम्म म्याद

महिला लघुवित्त वित्तीय संस्थाको चार करोड रूपैयाँ बराबरको चार लाख कित्ता प्राथमिक शेयर (आईपीओ) आजदेखि खुलेको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, माघ ३०, २०७७

नेपाल-ओमन-अमेरिका सिरिज स्थगित

आगामी मार्चमा हुने तय भएको नेपाल-अमेरिका-ओमन सिरिज स्थगित भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ३०, २०७७

जसपा स्थायी समिति सदस्य इस्लाम हवारी ओली समूहमा प्रवेश

जनता समाजवादी पार्टीका स्थायी समिति सदस्य एवं पार्टीका युवा इन्चार्ज इस्लाम हवारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ओली समूहमा प्रवेश गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ३०, २०७७

नेकपा वरिष्ठ नेता झलनाथ खनाल दिल्ली प्रस्थान

नेकपाको दाहाल–नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनाल दिल्ली प्रस्थान गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ३०, २०७७