शुक्रबार, भदौ १९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जसपा स्थायी समिति सदस्य इस्लाम हवारी ओली समूहमा प्रवेश

जसपा स्थायी समिति सदस्य इस्लाम हवारी ओली समूहमा प्रवेश

जनता समाजवादी पार्टीका स्थायी समिति सदस्य एवं पार्टीका युवा इन्चार्ज इस्लाम हवारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ओली समूहमा प्रवेश गरेका छन्।
 |  शुक्रबार, माघ ३०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ ३०, २०७७

काठमाडौं- जनता समाजवादी पार्टीका स्थायी समिति सदस्य एवं पार्टीका युवा इन्चार्ज इस्लाम हवारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ओली समूहमा प्रवेश गरेका छन्।

प्रधानमन्त्री एवम् ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान हवारीलाई नेकपामा स्वागत गरेका हुन्।

प्रधानमन्त्री ओलीले हवारीलाई उत्कृष्ट ढंगले पार्टीको काम गर्नका लागि शुभकामना दिएका छन्।

बीरगञ्ज निवासी हवारीसँगै जसपाका विभिन्न तहका नेता कार्यकर्ता पनि पार्टी प्रवेश गरेको ओलीको सचिवालयले जनाएको छ।

प्रकाशित: Feb 12, 2021| 06:06 शुक्रबार, माघ ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।