नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नाम ऋषि कट्टेलले पाएका छन्। तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता हुँदा निर्वाचन आयोगमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नाममा नयाँ पार्टी दर्ता...
नागरिकताको प्रमाण पत्र र प्रवेशपत्रमा फोटो परिवर्तन गरी हस्ताक्षरसमेत किर्ते गरी नक्कली परीक्षार्थी बनी परीक्षा दिइरहेको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरिएको हो।
सुदूरपश्चिममा बर्सेनि आगलागीका घटनामा वृद्धि भए पनि यसकाे नियन्त्रणका लागि प्रदेश र स्थानीय सरकारसँग प्रभावकारी योजना त छैन नै दमकल पनि पर्याप्त छैनन्।
मोहनविक्रम सिंहदेखि मोहन वैद्यसम्म, केपी ओलीदेखि सीपी मैनालीसम्म ‘साँचो कम्युनिस्ट’ नै हैनन् भन्ने तत्त्वज्ञान दिइरहेको हुन्छ। यही तत्त्व ज्ञानमा बहकिएर विप्लवले एकीकृत जनक्रान्तिको अन्योलपूर्ण भाष्य निर्माण गरेका थिए।
नेपालको सबैभन्दा ठूलो र अग्रणी डिजिटल वित्तीय सेवा कम्पनी एफवान सफ्ट इन्टरनेशनल १८ औँ वर्षमा प्रवेश गरेको छ । सन् २००४ को मार्च ६ तारिखबाट कम्पनीले आफ्नो सेवा सुरू गरेको...
एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत धुलिखेल अस्पतालसँगको सहकार्यमा बहुप्रतिक्षित टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रम शुरु गरेको छ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्तदुरूस्त तथा सहज बनाउने उद्देश्यका साथ ट्राफिक स्वयंसेवक परिचालन गरेको छ।