शुक्रबार, असार ५, २०८३

बूढाबूढीले लगाउन थाले कोरोना खोप

सरकारले दोस्रो चरणको कोरोना खोप अभियान आइतबार सुरु गरेको छ।
 |  आइतबार, फागुन २३, २०७७

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

आइतबार, फागुन २३, २०७७

काठमाडौं– सरकारले दोस्रो चरणको कोरोना खोप अभियान आइतबार सुरु गरेको छ।

National life

यस क्रममा देशभरका ६५ वर्षभन्दा माथिका नागरिकलाई खोप दिइँदै छ।  

ललितपुरको पाटन अस्पतालमा पनि वृद्धवृद्धाले कोरोनाको खोप लगाएका छन्।

Shivam cement

प्रकाशित: Mar 07, 2021| 06:30 आइतबार, फागुन २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।