नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ ले पुष्पकमल दाहाल (प्रचण्ड) र बाबुरामले जनताको मुद्दा विर्सेकै कारण धुलोपिठो भएको टिप्पणी गरेका छन्।
मानव अधिकार तथा शान्ति समाजले सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबीचको बिस्तृत सहमति सार्वजनिक नहुँदा शान्ति प्रक्रियामा आएको/नआएकोबारे अझै आशंका रहेको बताएको छ।