काठमाडौं – आध्यात्मिक चिन्तन र साहित्यमा कलम चलाउने हरिभक्त सिग्देल ‘महेश’को ‘एकमात्र’ कृति विमोचन गरिएको छ।
सिग्देल र मीना सिग्देल उप्रेतीको विवाहको ४५ औं वर्षगाँठको अवसरमा साेमबार कृतिको विमोचन गरिएको हो।
लोकसाहित्य भवनमा शताब्दी पुरुष सत्यमोहन जोशीले लोकार्पण गरेको कृति धुम्बाराहीमा संयुक्तरूपमा विमोचन गरियो।
सिग्देलको यो ४३ औं कृति हो।