बुधबार, असोज ७, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

१२ कक्षाको परीक्षा तालिका सार्वजनिक (तालिकासहित) 

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ। 
नेपाल समय संवाददाता | मंगलबार, फागुन २५, २०७७

२३ अंकले घट्यो नेप्से, कारोबार ४ अर्ब ७५ करोडमा सीमित 

मंगलबार सेयर बजार परिसूचक (नेप्से) २३.२२ अंकले घटेको छ। २४९४ बाट सुरु भएको बजार क्रमशः ओरालो लाग्दै २४६१.८८ विन्दुमा पुगेर रोकिएको हो। 
नेपाल समय संवाददाता | मंगलबार, फागुन २५, २०७७

ललितपुर मेयर कप महिला क्रिकेटमा महानगरले २० लाख दिने

ललितुपर मेयर कप महिला टी–२० क्रिकेट प्रतियोगिता चैतमा आयोजना हुने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २५, २०७७

नेकपाको गण्डकी प्रदेश कार्यालयमा एमालेको बोर्ड 

एकीकरणपूर्व साविक एमालेले कार्यालय सञ्चालन गरको ठाउँमा अहिले धमाधम नयाँ बोर्ड राख्न थालिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २५, २०७७

गण्डकी सरकार निर्धक्क

साविक माओवादी केन्द्रको कमजोर संख्या र त्यसमा नेपाली कांग्रेसको १५ सांसद थप्दा समेत बहुमत पुग्दैन।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २५, २०७७

हुन्डाई भेन्युको नयाँ मोडल बजारमा, मूल्य साढे ४४ लाखदेखि सुरु हुने

हुन्डाईले नेपालमा भेन्यु आईएमटी र ह्युन्डाई भेन्यु १.२ एसं सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २५, २०७७

माओवादी केन्द्रको स्थायी कमिटी र जसपा संसदीय दलको बैठक सुरु

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक पेरिसडाँडामा सुरु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २५, २०७७

कोरोनाको समयमा योगदान दिएका चार महिलालाई ‘डिभी महिला शक्ति सम्मान’  

डिभी एजुकेशन नेटवर्कले ‘डिभी महिला शक्ति सम्मान’ कोभिड–१९ को समयमा योगदान पुर्‍याएका चार महिलालाई प्रदान गर्ने भएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, फागुन २५, २०७७

दोस्रो जितपछि पुलिस मेयर कपको फाइनल नजिक

काठमाडौं मेयर कपअन्तर्गत मूलपानी क्रिकेट मैदानमा भर्खरै सम्पन्न भएको खेलमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई तीन विकेटले हराएको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २५, २०७७

कर्णालीमा हामफालेका चार जनाको शव भेटियो 

कर्णाली नदीमा हामफालेका दैलेखका ५ जनामध्ये थप २ जनाको शव भेटिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २५, २०७७

लगातार हारबाट जोगिन एपीएफलाई बाग्मतीको चुनौतीपूर्ण लक्ष्य

जारी काठमाडौं मेयर कपअन्तर्गत त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा बाग्मती प्रदेशले अपराजित एपीएफ क्लबलाई २३४ रनको लक्ष्य प्रस्तुत गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २५, २०७७

रघुजी पन्तविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता

राष्ट्रिय सभाकी सांसद कोमल वलीले एमाले नेता रघुजी पन्तविरुद्ध गाली बेइज्जतीको मुद्दा दायर गरेकी छन्। 
नेपाल समय संवाददाता | मंगलबार, फागुन २५, २०७७

एसईई जेठ १३ बाट सञ्चालन हुने

२०७७ सालको एसईई २०७८ जेठ १३ गतेदेखि सुरु हुने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २५, २०७७

सुनको मूल्य ६०० रुपैयाँ घट्यो

मंगलबार सुनको मूल्य ६०० रुपैयाँ घटेको छ। सोमबार ८६ हजार २०० मा कारोबार भएको सुनको मूल्य आज ८५ हजार ६०० कायम भएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, फागुन २५, २०७७

मन्त्रिपरिषद् बैठक बस्दै

मन्त्रिपरिषद्को बैठक आज बस्दै छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २५, २०७७

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, फागुन २५, २०७७

आर्मीको खराब ब्याटिङपछि पुलिसले पायो ८८ रनको लक्ष्य

जारी मेयर कपअन्तर्गत मूलपानी क्रिकेट मैदानमा भइरहेको खेलमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई ३० ओभर एक बलमा स्तब्ध बनाउँदै ८७ रनमा समेटेको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २५, २०७७

प्रधानमन्त्रीलाई गगनले भने- संवैधानिक परिषद्सम्बन्धी अध्यादेशलाई एसिड आक्रमणसँग जाेडेर डंका पिट्ने? 

नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले गलत प्रचार गरेको बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २५, २०७७

घरेलु हिंसाका कारण छोराछोरीसहित महिलाले कर्णालीमा हाम फालेको प्रहरी आशंका, पति पक्राउ

घरेलु हिंसाका कारण दैलेखमा एक परिवारका पाँचजनाले कर्णाली नदीमा हाम फालेको आशंका गरिएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, फागुन २५, २०७७

नाम र चुनाव चिह्नबारे एमाले र माओवादी केन्द्रलाई पत्राचार गर्ने निर्वाचन आयोगको तयारी

निर्वाचन आयोगले नेकपा एमाले र माओवादी केन्द्रलाई नाम र चुनाव चिन्ह परिवर्तनका लागि सम्पर्कमा आउन आग्रह गर्दै पत्राचार गर्ने तयारी गरेको छ। 
नेपाल समय संवाददाता | मंगलबार, फागुन २५, २०७७