मंगलबार, साउन १९, २०८३

१२ कक्षाको परीक्षा तालिका सार्वजनिक (तालिकासहित) 

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ। 
 |  मंगलबार, फागुन २५, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २५, २०७७

काठमाडौं–  राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ। 

बोर्डले कक्षा १२ को परीक्षा जेठ २६ देखि असार ४ सम्म तोकेको छ। 

संस्कृत र प्राविधिकतर्फको परीक्षा पनि एकै साथ सञ्चालन हुने बोर्डले जनाएको छ। 

परीक्षा बिहान ८ देखि ११ बजेसम्म हुनेछ। परीक्षा प्रणालीमा भने कुनै परिवर्तन नगरिएको बोर्डले जनाएको छ।

हेर्नुहोस् तालिका 

 

प्रकाशित: Mar 09, 2021| 09:55 मंगलबार, फागुन २५, २०७७
प्रतिक्रिया दिनुहोस्