बुधबार, असोज ७, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

३.४० अंकले घट्यो नेप्से, कारोबार ४ अर्ब १० करोडमा सीमित 

बुधबार सेयर बजार परिसूचक (नेप्से) ३.४० अंकले घटेको छ। २४७६.९३ विन्दुबाट सुरु भएको बजार उतारचढाव हुँदै २४५८.४९ विन्दुमा पुगेर रोकिएको हो। 
नेपाल समय संवाददाता | बुधबार, फागुन २६, २०७७

कैलालीमा एमाले विवाद, दुई समूह झडपमा उत्रिए

कैलाली सदरमुकाम धनगढीमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) भित्रका दुई समूहबीच हात हालाहाल भएको छ। 
नेपाल समय संवाददाता | बुधबार, फागुन २६, २०७७

प्रधानमन्त्री थाहा छैन, फेरि सभापति हुन्छु : देउवा 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू पुनः पार्टीको सभापति हुने तयारीमा रहेको बताएका छन्। 
नेपाल समय संवाददाता | बुधबार, फागुन २६, २०७७

पार्टीले समर्थन फिर्ता लिए पनि माओवादी केन्द्रमा फर्कने सम्भावना देख्दिनँ : लेखराज भट्ट

उद्योगमन्त्री लेखराज भट्टले माओवादी केन्द्रमा फर्कने सम्भावना नरहेको बताएका छन्। 
नेपाल समय संवाददाता | बुधबार, फागुन २६, २०७७

खै भन्न त एमालेकै सरकार भन्छन्, मलाई थाहा छैन : माधव नेपाल 

नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले सरकारको निरन्तरताको विषयमा पार्टीभित्र छलफल गरेर मात्रै अगाडि बढ्ने प्रतिक्रिया दिएका छन्। 
नेपाल समय संवाददाता | बुधबार, फागुन २६, २०७७

झलनाथ खनालले भने- एमालेको सरकार जोगाउन लाग्छौं 

ओली नेतृत्वको सरकार जोगाउन लाग्नु हुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘यही सरकार नै दुई वर्ष जानुपर्छ भन्ने हो।’ 
नेपाल समय संवाददाता | बुधबार, फागुन २६, २०७७

प्रतिनिधिसभाको अर्को बैठक चैत ३ मा 

शोक प्रस्ताव पारित गर्दै आजको प्रतिनिधिसभा बैठक सकिएको छ। 
नेपाल समय संवाददाता | बुधबार, फागुन २६, २०७७

जनक शिक्षाको ऋण २ अर्ब ५२ करोड 

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले नेपाल सरकार र विभिन्न बैंक तथा वित्तीय संस्थासँग लिएको ऋण २ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ। 
नेपाल समय संवाददाता | बुधबार, फागुन २६, २०७७

प्रतिनिधिसभा बैठक सुरु, आज शोक प्रस्ताव मात्रै प्रस्तुत हुने

प्रतिनिधिसभा बैठक सुरु भएको छ। 
नेपाल समय संवाददाता | बुधबार, फागुन २६, २०७७

काठमाडौंलाई १९८ रनको लक्ष्य

टस हारेर ब्याटिङको निम्तो पाएको पुलिस क्लबले ४७ दशमलव चार ओभर खेल्दै पूरा विकेट गुमाएर १९७ रन बनाएको छ। 
नेपाल समय संवाददाता | बुधबार, फागुन २६, २०७७

माओवादी केन्द्रको स्थायी कमिटी बैठक : सरकारलाई दिएको समर्थनबारे छलफलै भएन

माओवादी केन्द्रको स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थनबारे आज पनि कुनै निर्णय गरेन। 
नेपाल समय संवाददाता | बुधबार, फागुन २६, २०७७

मुलुकलाई निकास दिन मध्यावधि निर्वाचन आवश्यक : शेखर कोइराला

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले मुलुकलाई राजनीतिक निकास दिन मध्यावधि निर्वाचनको आवश्यकता भएको बताएका छन्। 
नेपाल समय संवाददाता | बुधबार, फागुन २६, २०७७

च्याम्पियन्स लिगमा हाल्यान्डले बनाए रेकर्ड

हाल्यान्डले आफ्नो टिमलाई जित दिलाउँदै युरोपियन च्याम्पियन्स लिगको अन्तिम आठमा पुर्‍याए भने अर्कोतर्फ च्याम्पियन्स लिगमा २० गोल पुर्‍याए।
नेपाल समय संवाददाता | बुधबार, फागुन २६, २०७७

प्रदेश प्रमुख झाले सुझावसहित फिर्ता पठाए दुई विधेयक 

प्रदेश २ का प्रदेश प्रमुख राजेश झाले प्रमाणीकरणका लागि पठाइएको दुई वटा विधेयक सुझावसहित फिर्ता पठाएका छन्। 
नेपाल समय संवाददाता | बुधबार, फागुन २६, २०७७

खेलकुदमा बैतडीको महत्त्वपूर्ण योगदान : लेखक

दशरथ चन्द नगरपालिकाद्वारा सञ्चालित मेयर कपको उपाधि वडा नम्बर ४ ले जितेको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन २६, २०७७

आयल निगमको भैरहवा डिपोमा २०० ट्यांकर अटाउने पार्किङ, पेट्रोल भण्डारण क्षमता पनि बढाइँदै

नेपाल आयल निगमले भैरहवास्थित आफ्नो डिपोको स्तरोन्नति गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन २६, २०७७

कक्षा ११ को ग्रेड वृद्धि तथा आ‌ंशिक परीक्षाको नतिजा चैत पहिलो साता

कक्षा ११ को ग्रेड वृद्धि तथा आंशिक परीक्षाको नतिजा चैत पहिलो साता प्रकाशित हुने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन २६, २०७७

न्यायपालिकाले उजिल्याएको नयाँ राजनीतिक तरंग

एमाले र माओवादीको मिलनमा प्रस्ताव गरिएको समान नाममा उनीहरूको एकीकरणलाई मान्यता दिनु निर्वाचन आयोगको राजनीतिक मालिकप्रतिको भक्तिसिवाय केही थिएन।
नेपाल समय संवाददाता | बुधबार, फागुन २६, २०७७

माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु, सरकारलाई दिएको समर्थन फिर्ताको निर्णय हुन सक्ने

माओवादी केन्द्रको स्थायी कमिटी बैठक पेरिसडाँडामा सुरु भएको छ। 
नेपाल समय संवाददाता | बुधबार, फागुन २६, २०७७

शिवरात्रीका लागि यस्ता छन् स्वास्थ्य सुरक्षा मापदण्ड

यस वर्षको महाशिवरात्री मनाउँदा पशुपतिनाथ मन्दिरमा दुरी कायम गर्नुका साथै स्यानिटाइजर प्रयोग गर्नुपर्ने भएको छ। 
नेपाल समय संवाददाता | बुधबार, फागुन २६, २०७७