सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु, सरकारलाई दिएको समर्थन फिर्ताको निर्णय हुन सक्ने

माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु, सरकारलाई दिएको समर्थन फिर्ताको निर्णय हुन सक्ने

माओवादी केन्द्रको स्थायी कमिटी बैठक पेरिसडाँडामा सुरु भएको छ। 
 |  बुधबार, फागुन २६, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २६, २०७७

काठमाडौं – माओवादी केन्द्रको स्थायी कमिटी बैठक पेरिसडाँडामा सुरु भएको छ। 

आजको बैठकले सरकारलाई दिएको समर्थन फिर्ताको निर्णय हुन सक्ने एक स्थायी कमिटी सदस्यले जानकारी दिए। 

मंगलबार पनि माओवादी केन्द्रको बैठक बसेको थियो। तर, सरकारलाई दिएको समर्थन के गर्ने भन्ने बारे केही निर्णय भएको थिएन। 

सर्वोच्च अदालतले ऋषि कट्टेलको नाममा दर्ता भएको नेपाल कम्युनिस्ट पार्टीलाई आधिकारिकता प्रदान गरेपछि पूर्वएमाले र पूर्वमाओवादी ब्युँतिएका छन्। दुवै पार्टीले आफ्ना गतिविधि अघि बढाएका छन्।

प्रकाशित: Mar 10, 2021| 05:57 बुधबार, फागुन २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।