सोमबार, भदौ १५, २०८३

झलनाथ खनालले भने- एमालेको सरकार जोगाउन लाग्छौं 

ओली नेतृत्वको सरकार जोगाउन लाग्नु हुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘यही सरकार नै दुई वर्ष जानुपर्छ भन्ने हो।’ 
 |  बुधबार, फागुन २६, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २६, २०७७

काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले सरकार जोगाउन लाग्ने बताएका छन्। 

आज संसद् बैठक सकिएपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै खनालले अहिलेको सरकार जोगाउन लागिपर्ने बताएका हुन्। 

ओली नेतृत्वको सरकार जोगाउन लाग्नु हुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘यही सरकार नै अरू दुई वर्ष जानुपर्छ।’ 

प्रकाशित: Mar 10, 2021| 08:00 बुधबार, फागुन २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।