सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रतिनिधिसभा बैठक सुरु, आज शोक प्रस्ताव मात्रै प्रस्तुत हुने

प्रतिनिधिसभा बैठक सुरु, आज शोक प्रस्ताव मात्रै प्रस्तुत हुने

प्रतिनिधिसभा बैठक सुरु भएको छ। 
 |  बुधबार, फागुन २६, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २६, २०७७

काठमाडौं – प्रतिनिधिसभा पुनःस्थापनापछिको दाेस्राे बैठक सुरु भएको छ। 

आजको प्रतिनिधिसभा बैठकमा शोक प्रस्ताव मात्रै प्रस्तुत हुने कार्यसूची छ। 

शोक प्रस्ताव पारित भएर आजको बैठक सकिने छ। 

यसअघि प्रकाशित कार्यसूचीअनुसार बैठकमा विभिन्न अध्यादेशहरू पेस हुने तय गरिएकाे थियाे। 

प्रकाशित: Mar 10, 2021| 07:39 बुधबार, फागुन २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।