बिहीबार, असोज ८, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

मोडल हन्टको भोटिङ पार्टनरमा आइएमई पे

नेपाल समय संवाददाता | सोमबार, चैत २, २०७७

राष्ट्रिय शिक्षा ऐन जारी गराउन संघर्षका कार्यक्रम ल्याउँदै शिक्षक महासंघ (परिपत्रसहित)

महासंघले ऐन छिटो जारी गराउन संघर्षका कार्यक्रम अघि बढाउने निर्णय गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, चैत २, २०७७

राष्ट्रपति भण्डारीले आज कोरोनाविरुद्धको खोप लगाउने

राष्ट्रपति विद्यादेवी भण्डारीले आज (सोमबार) कोभिड-१९ विरुद्धको खोप लगाउने भएकी छन्। 
नेपाल समय संवाददाता | सोमबार, चैत २, २०७७

कर्णालीमा धमाधम प्रहरीका संरचना बनाइँदै 

सरकारले प्रहरीका संरचना निर्माणका लागि साढे २२ करोड बजेट छुट्याएको छ। 
नेपाल समय संवाददाता | सोमबार, चैत २, २०७७

ओली र नेपालबीच भेटवार्ता हुँदै

नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता हुँदै छ। 
नेपाल समय संवाददाता | सोमबार, चैत २, २०७७

ट्रक र जीप ठोक्किँदा चितवनमा एकजनाको मृत्यु

पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी चितवनमा भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ। 
नेपाल समय संवाददाता | सोमबार, चैत २, २०७७

नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै, केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राख्ने

बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक बस्न लागेको हो।
नेपाल समय संवाददाता | सोमबार, चैत २, २०७७

नेपालको पहिलो फुटबल फ्रेन्चाइज लिग : धनाढ्यहरूकाे प्रवेश

दशरथ रंगशालामा हुने नेपाल सुपर लिग देशकै पहिलो फुटबल फ्रेन्चाइज लिग हो।
नेपाल समय संवाददाता | सोमबार, चैत २, २०७७

यसरी सुरु हुँदैछ नेपालको पहिलो फुटबल फ्रेन्चाइज लिग

देशभरका सात सहरको प्रतिनिधित्व गर्दै आगामी वैशाख ११ देखि दशरथ रंगशालामा सुरु हुने नेपाल सुपर लिग देशकै पहिलो फुटबल फ्रेन्चाइज लिग हो।
नेपाल समय संवाददाता | सोमबार, चैत २, २०७७

म्यान्मारमा भएको झडपमा कम्तीमा २१ जनाको मृत्यु

म्यान्मारको मुख्य सहर यंगुनमा भएको हिंस्रक झडपमा कम्तीमा २१ प्रदर्शनकारीको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत २, २०७७

लमेलाको गोल जोगाउन नसक्दा टोटेनहमको हार

हेबिवेट टिम टोटेनहम हट्सपरले आइतबार रातिको खेलमा आर्सनलसँग हार बेहोरेको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत २, २०७७

निष्प्रभावी बजार अनुगमन, कर्मकाण्डी अधिकार दिवस

नियमनकारी निकायले प्रभावकारी अनुगमन गर्न नसक्दा महँगीको मारमा परेका उपभोक्ताले नक्कली र म्याद नाघेका वस्तुसमेत उपभोग गर्नुपरेको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत २, २०७७

घरेलु मैदानमा पीएसजीको पराजय

लिग वानको डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी)ले आइतबार राति सम्पन्न खेलमा हार बेहोरेको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत २, २०७७

रोनाल्डोको ह्याट्रिकमा युभेन्टसको जित

इटालियन सिरी ए अन्तर्गत आइतबार राति सम्पन्न खेलमा क्रिस्टियानो रोनाल्डोले घरेलु टिम क्यालिग्रीविरुद्ध ह्याट्रिक गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत २, २०७७

यस्तो छ आजको मौसम पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी क्षेत्रका केही ठाउँमा मेघ गर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना छ। 
नेपाल समय संवाददाता | सोमबार, चैत २, २०७७

नागढुंगा–कलंकी सडकखण्डमा वृक्षारोपण गरिने

चन्द्रागिरि नगरपालिकाले नागढुंगा–कलंकी सडकखण्डमा वृक्षारोपण गरिने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत २, २०७७

बर्थिङ सेन्टर व्यवस्थित गर्न कांग्रेसको माग

प्रजनन र प्रसूति स्वास्थ्य सेवालाई सर्वसुलभ तथा निःशुल्क व्यवस्थालाई प्रभावकारी कार्यान्वयन गर्न तथा वर्थिङ सेन्टरलाई व्यवस्थित गरी मातृशिशु मृत्यदर कम गर्न माग
नेपाल समय संवाददाता | आइतबार, चैत १, २०७७

'प्राकृतिक ग्यासमा आधारित रासायनिक मल कारखाना उपयुक्त'

नेपालमा प्राकृतिक ग्यासमा आधारित रासायनिक मल कारखाना स्थापना र सञ्चालन गर्न उपयुक्त देखिएको छ ।
नेपाल समय संवाददाता | आइतबार, चैत १, २०७७