बिहीबार, असोज ८, २०८३

मोडल हन्टको भोटिङ पार्टनरमा आइएमई पे

 |  सोमबार, चैत २, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, चैत २, २०७७

काठमाडौं– आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित आइएमई पे मोडल हन्ट नेपाल सिजन ६ को भोटिङ पार्टनर बन्ने भएको छ ।

गएको १३ फेब्रुअरीबाट शुरु भएको उक्त प्रतियोगिता मार्च २७ मा ग्राण्ड फिनाले भइ समापन हुनेछ । प्रतियोगितामा सहभागी आफूले इच्छा लाएको प्रतिष्पर्धीलाई आइएमई पे मार्फत भोट गर्न सकिनेछ।

प्रकाशित: Mar 15, 2021| 05:49 सोमबार, चैत २, २०७७
प्रतिक्रिया दिनुहोस्