सोमबार, भदौ १५, २०८३

यस्तो छ आजको मौसम पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी क्षेत्रका केही ठाउँमा मेघ गर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना छ। 
 |  सोमबार, चैत २, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, चैत २, २०७७

काठमाडौं – आज देशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रहने छ। 

हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको पनि प्रभाव छ। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी क्षेत्रका केही ठाउँमा मेघ गर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना छ। 

साँझपख कर्णाली, गण्डकी, बागमती र प्रदेश १ का पहाडी भू-भागको एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्सहित हल्का वर्षाको सम्भावना छ।

महाशाखाका अनुसार केही क्षेत्रमा हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।
 

प्रकाशित: Mar 15, 2021| 01:08 सोमबार, चैत २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।