शुक्रबार, असोज ९, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
शुक्रबार, असोज ९, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।
युवा वर्ल्ड बक्सिङ च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व सुमीनाले गर्ने
सुमीना खड्का आइवा युथ वर्ल्ड बक्सिङ च्याम्पियनसिपका लागि ६० केजी तौल समूहमा नेपालबाट प्रतिस्पर्धा गर्ने भएकी छन्।
नेपाल समय संवाददाता | बुधबार, चैत ४, २०७७
बल प्रयोग गरेर भए पनि टाटासुमो पार्क हटाउन महानगरलाई जनप्रशासन क्याम्पसको निवेदन
जनप्रशासन क्याम्पस बल्खुले आफ्नो छेउमा रहेको संयुक्त टाटासुमो पार्क बलप्रयोग गरेर भए पनि तत्काल हटाउन महानगरलाई निवेदन गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत ४, २०७७
नेपाल समूहको भेलामा उल्लेख्य उपस्थिति, अवधारणापत्र पारित गरी भोलि सकिने
नेकपा एमालेको माधव नेपाल समूहले आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलामा देशभरबाट ४ हजार नेता कार्यकर्ता सहभागी भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, चैत ४, २०७७
सुनको आपूर्ति बढाउन राष्ट्र बैंक सकारात्मक
सुनको आपूर्ति बढाउन नेपाल राष्ट्र बैंक सकारात्मक बनेको छ। बजारमा सुनको चरम अभाव देखिन थालेपछि कोटा वृद्धि गर्न राष्ट्र बैंक तयार भएको हो।
नेपाल समय संवाददाता | बुधबार, चैत ४, २०७७
होटल संघ र इसेवाबीच सहकार्यको सम्झौता
पश्चिमाञ्चल होटल संघ पोखरा र इसेवा फोन पे प्रालिबीच क्यू आर कोड प्रबर्द्धन र डिजिटल पार्टनरसिपका लागि सम्झौता भएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत ४, २०७७
सिटीमा आउनेबित्तिकै भनिएको थियो– च्याम्पियन्स लिग जित्नुपर्छ : ग्वार्डिओला
इंग्लिस क्लब म्यान्चेस्टर सिटीले युरोपियन च्याम्पियन्स लिगको अन्तिम आठमा स्थान बनाएको छ। उसले मंगलबार राति जर्मन क्लब बोरुसिया मोन्छेनग्लाडबाखलाई हराउँदै अन्तिम १६ बाट उकालो लागेको हो।
नेपाल समय संवाददाता | बुधबार, चैत ४, २०७७
सडक विस्तारका कारण बुटवल बजार अस्तव्यस्त
म्बिनी प्रदेशको अस्थायी मुकाम बुुटवल बजार क्षेत्र यति बेला अस्तव्यस्त छ।
नेपाल समय संवाददाता | बुधबार, चैत ४, २०७७
पछिल्लो २४ घण्टामा ९४ संक्रमित थपिए
पछिल्लो २४ घण्टामा मुलुकभर थप ९४ जना कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, चैत ४, २०७७
परामर्श व्यवसाय नवीकरण गर्न शिक्षामन्त्री सकारात्मक
शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ शैक्षिक परामर्श व्यवसाय नवीकरण गर्न सकारात्मक देखिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, चैत ४, २०७७
इन्धनमा गरिएको मूल्यवृद्धि विरुद्ध जुट्न नेविसंघको अपिल
नेपाल विद्यार्थी संघले इन्धनमा गरिएको मूल्यवृद्धिको चर्को विरोध गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत ४, २०७७
कर्णाली प्रदेश सरकारको समर्थन कायमै छ : नेपाल समूह
एमाले माधवकुमार नेपाल समूहले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन कायमै रहेको स्पष्ट पारेको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत ४, २०७७
ओलीले डाके संसदीय दलको बैठक, नेपाल पक्ष सहभागी नहुने
नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार संसदीय दलको बैठक डाकेका छन्।
नेपाल समय संवाददाता | बुधबार, चैत ४, २०७७
झा दम्पती बेपत्ता प्रकरण : सिआइबीले अनुसन्धान गर्ने
महोत्तरीको पिपरा गाउँपालिकास्थित सहोडवाबाट बेपत्ता भएका दम्पतीको ३ सातासम्म पनि कुनै अत्तोपत्तो छैन।
नेपाल समय संवाददाता | बुधबार, चैत ४, २०७७
सन्तोषीको हत्या पतिबाटै
काठमाडौं बल्खुकी ३२ वर्षीया सन्तोषी श्रेष्ठ सापकोटाको हत्या उनका पति सन्तोष सापकोटाबाटै भएको खुलेको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत ४, २०७७
किंग्स लाउञ्जमा गुञ्जिँदै काली
गायक तथा संगीतकार कालीप्रसाद बाँसकोटा पोखरास्थित किंग्स लाउञ्जमा बुधबार (आज) साँझ गुञ्जिने भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, चैत ४, २०७७
२२ वर्षे युवकको शव झाडीमा भेटियो, तीनजना अभियुक्त पक्राउ
टोखा नगरपालिका–३ मा एक युवकको हत्या गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत ४, २०७७
पत्रकार महासंघको नयाँ नेतृत्व चयन गर्न २५ गते चुनाव
नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि यही चैत २५ गते चुनाव हुने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत ४, २०७७
एमालेले समर्थन फिर्ता लिएपछि कर्णालीका मुख्यमन्त्रीले भने– अविश्वास प्रस्ताव 'फेस' गर्छु
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संसद् ‘फेस’ गर्ने बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, चैत ४, २०७७
कम्युनिस्ट आन्दोलनको रक्षाका लागि एमाले बचाऔं : नेपाल (कार्यकर्ता भेलामा प्रस्तुत प्रतिवेदनसहित)
नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा एमालेको एकता बचाउन अपिल गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, चैत ४, २०७७
कर्णाली प्रदेश सरकारबाट एमालेको समर्थन फिर्ता, मन्त्रीहरू फिर्ता बोलाउने निर्णय
एमालेले कर्णाली प्रदेश सरकारबाट समर्थन फिर्ता लिएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत ४, २०७७
4956
4957
4958
4959