शुक्रबार, असोज ९, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
शुक्रबार, असोज ९, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।
राजस्व अनुसन्धान विभागद्वारा ९ जनाविरुद्ध पौने ३ अर्ब दाबीसहित मुद्दा
राजस्व अनुसन्धान विभागले २ अर्ब ७३ करोड ४४ लाख ५९ हजार माग दाबीसहित ९ वटा विभिन्न कम्पनीमाथि अदालतमा मुद्दा दर्ता गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १३, २०७७
लुम्बिनी प्रदेशसभाको बैठक १८ गते
लुम्बिनी प्रदेशको प्रदेशसभा बैठक ६ महिनापछि आउँदो १८ गते बस्ने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १३, २०७७
बौद्धिक चोरीको आरोपमा त्रिविका ७ जना प्राध्यापकलाई कारबाही
त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्ले सात जना प्राध्यापकलाई अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित सामाग्री चोरी गरेको आरोपमा कारबाही गर्ने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १३, २०७७
प्रदेश १ का नवनियुक्त मन्त्रीले लिए शपथ
प्रदेश १ मन्त्रिपरिषद् पुनर्गठन भएसँगै नवनियुक्त मन्त्रीहरूलाई शपथ ग्रहण गराइएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १३, २०७७
एमाले संसदीय दलको बैठक : यसअघिका निर्णय फिर्ता नलिने ओलीको अडान
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी र संसदीय दलका बैठकले यसअघि गरेका निर्णयहरु फिर्ता नहुने बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १३, २०७७
एमाले नवौं महाधिवेशनको कार्ययोजनाअनुसार चल्नुपर्छ : झलनाथ खनाल
पार्टीलाई एकताबद्ध गरेर लैजाने कि कसरी लैजाने त्यो प्रधानमन्त्री तथा अध्यक्षको हातमा छ, प्रधानमन्त्रीज्यू सोचेर काम गर्नुहोला।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १३, २०७७
अब कांग्रेस मौनतामा बस्न हुँदैन : खाँण
नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले कांग्रेस अब मौनतामा बस्न नहुने बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १३, २०७७
घाटामा गएको आयल निगम कर्पोरेट बिल्डिङ बनाउँदै
नेपाल आयल निगमले १० तले ‘कर्पोरेट बिल्डिङ’ निर्माणको प्रक्रिया अगाडि बढाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १३, २०७७
दिल्ली क्यापिटलको कप्तानी दौड : अश्विन वा रहाणे, स्मिथ वा पन्त ?
विश्वकै महँगो क्रिकेट फ्रेन्चाइज लिग आईपीएलमा कप्तानको जिम्मेवारी, प्रतिष्ठा र प्रतिस्पर्धा शीर्ष ठाउँ हो।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १३, २०७७
अप्रिलमा नेपालले त्रिदेशीय सिरिज खेल्ने
नेपालले आउँदो अप्रिल १७ देखि २४ सम्म त्रिदेशीय सिरिज खेल्ने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १३, २०७७
खनालको प्रस्ताव : सबै संरचनालाई २०७५ जेठ २ मा फर्काऔं
एमाले वरिष्ठ नेता झलनाथ खनालले पार्टीलाई एकजुट बनाएर लैजाने हो भने २०७५ जेठ २ को अवस्थामा फर्कन प्रस्ताव गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १३, २०७७
खनाल नेतृत्वमा नेपाल समूहका सांसद बालुवाटारमा, एमाले संसदीय दलको बैठक सुरु
नेकपा संसदीय दलको बैठक बालुवाटारमा सुरु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १३, २०७७
महेश बस्नेतले भेटे रेशम चौधरीलाई, मुद्दा फिर्ता प्रक्रिया सुरु !
प्रधानमन्त्री केपी ओलीका विश्वास पात्र महेश बस्नेतले जसपाका सांसद रेशम चौधरीलाई जेलमा गएर भेटेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १३, २०७७
पर्सा र मकवानपुरको आगलागीले काठमाडौं धुवाँले छोपियो
चितवन राष्ट्रिय निकुञ्ज, पर्सा वन्यजन्तु आरक्ष, मकवानपुरका केही जंगलमा आगलागी हुँदा काठमाडौं र आसपासको क्षेत्र धुवाँले ढाकेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १३, २०७७
खडक वारियर्स र रुपनी राइडर्स सप्तरी प्रिमियर लिगको फाइनलमा
खडक वारियर्स र रुपनी राईडर्स तेश्रो संस्करणको सप्तरी प्रिमियर लिगको फाइनलमा प्रवेश गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १३, २०७७
माधव नेपाल समूहले एमालेमै रहेर संघर्ष गर्ने, संसदीय दलको बैठकमा सहभागी हुने
नेकपा (एमाले)को माधव नेपाल–झलनाथ खनाल समूह पार्टी अध्यक्ष केपी ओलीले बोलाएको संसदीय दलको बैठकमा सहभागी हुने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १३, २०७७
बंगलादेशमा मोदीविरुद्ध प्रदर्शन चर्कियो
बंगलादेशमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध प्रदर्शन भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १३, २०७७
एनबीए कप च्याम्पियनसिपको मिति सर्यो
नेपाल ब्याडमिन्टन संघ (एनबीए)को आयोजनमा हुने एनबिए कप राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिपको मिति परिवर्तन भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १३, २०७७
पार्टीका बैठक ०७५ जेठ २ को अवस्थामा बोलाउन एमाले माधव नेपाल समूहको माग
नेकपा (एमाले)को माधव नेपाल समूहले दुई वर्षअघिकै अवस्थामा पार्टीको स्थायी कमिटी, केन्द्रीय कमिटी र पोलिटब्युरो बैठक बस्नुपर्ने माग गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १३, २०७७
पाँच लाख ९४ हजारले पाए ज्योति लाइफ इन्स्योरेन्सको सेयर
ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक सेयर (आईपीओ) बाँडफाँड भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १३, २०७७
4935
4936
4937
4938