शनिबार, असोज १०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

डाँका मुद्दाका फरार दोषी २७ वर्षपछि पक्राउ

कञ्चनपुर जिल्ला अदालतको विसं २०५० असार ३ गतेको फैसलाअनुसार ५ वर्ष कैद र ६२ हजार ४१५ जरिवाना भई लगतमा बसेका प्रतिवादीलाई प्रहरीले घरमै लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | शनिबार, चैत २८, २०७७

ललितपुर मेयर कपको उपाधि एपीएफलाई

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा एपीएफले आठ विकेटको जित निकालेको हो।
नेपाल समय संवाददाता | शनिबार, चैत २८, २०७७

उद्योग वाणिज्य महासंघका प्रतिनिधिलाई दिवाभोज दिँदै प्रधानमन्त्री ओली

महासंघले आयोजना गरेको ५५औँ वार्षिक साधारणसभामा प्रधानमन्त्री ओलीले आइतबार दिवाभोजको कार्यक्रम राखेको जानकारी दिइएको हो। 
नेपाल समय संवाददाता | शनिबार, चैत २८, २०७७

सरकार तलमाथि परिहाल्यो भने पनि चिन्ता नगर्नुहोला : प्रधानमन्त्री ओली 

'वर्तमान सरकार केही महिनालाई तलमाथि परिहाल्यो भने पनि चिन्ता नगर्नुहोला,' महासंघको कार्यक्रममा सम्बोधन गर्दै उनले भने। 
नेपाल समय संवाददाता | शनिबार, चैत २८, २०७७

कांग्रेसभित्र कुनै विवाद छैन : प्रवक्ता शर्मा

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसभित्र कुनै विवाद नभएको बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, चैत २८, २०७७

भारतमा एकै दिन एक लाख ४५ हजारलाई कोरोना संक्रमण 

यो संख्या कोरोना महामारी सुरु भएदेखि अहिलेसम्मकै सबैभन्दा ठूलो भएको स्वास्थ्य अधिकारीहरुले शनिबार जनाएका छन्। 
नेपाल समय संवाददाता | शनिबार, चैत २८, २०७७

ललितपुर मेयर कप फाइनल : एपीएफलाई सुदूरपश्चिमको १०७ रनको लक्ष्य

टस जितेर ब्याटिङ राजेको सुदूरपश्चिमले पूरा ओभर खेल्दै सात विकेटको क्षतिमा १०७ रन बनाएपछि एपीएफले १०७ रनको लक्ष्य पाएको हो।
नेपाल समय संवाददाता | शनिबार, चैत २८, २०७७

अब पनि ओलीलाई पदबाट नहटाए कांग्रेसको नैतिकतामा प्रश्न उठ्छ : सिंह

नेपाली कांग्रेस प्रभावशाली नेता प्रकाशमान सिंहले जनताले दिएको अधिकार दुरुपयोग गरी जनताको विश्वासमाथि ओली सरकारले लात हानेको बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, चैत २८, २०७७

भक्तपुरको बिस्का जात्रा सुरु

सांस्कृतिक एवं ऐतिहासिक महत्त्वको भक्तपुरको प्रसिद्ध बिस्का (बिस्केट) जात्रा शनिबार सुरु भएकाे छ।
नेपाल समय संवाददाता | शनिबार, चैत २८, २०७७

पन्जाब पुलिस विराट गोल्डकपको क्वार्टरफाइनलमा

सहिद रंगशालामा शुक्रबार राति भएको खेलमा गोर्खा ब्वाइज रुपन्देहीलाई टाइब्रेकरमा ४–२ गोलले हराउँदै भारतको पन्जाब पुलिस क्वार्टरफाइनलमा प्रवेश गरेको हो। 
नेपाल समय संवाददाता | शनिबार, चैत २८, २०७७

एमाले विवादकाे सिकारमा कर्णालीका वामपन्थी पत्रकार, लोकतान्त्रिक समूहलाई फाइदैफाइदा !

एमालेभित्रको आन्तरिक लडाइँको सिकार बने चौतारीका पत्रकार। जसको प्रत्यक्ष फाइदा लोकतान्त्रिक समूह अर्थात् नेपाल प्रेस युनियनले लियो।
नेपाल समय संवाददाता | शनिबार, चैत २८, २०७७

गुल्जार छ ठमेल

‘ए चस्मा, यता आऊ न कति लजाको’ भन्दै एक जना पछि लाग्दै थिइन्।
नेपाल समय संवाददाता | शनिबार, चैत २८, २०७७

'म चाहिँ मन्त्रीहरूकाे दिमाग सफा गर्न हिँडें'

साताका तस्बिरमा पत्रकारकाे चुनावदेखि टाैदहमा डढेलाेसम्म।
नेपाल समय संवाददाता | शनिबार, चैत २८, २०७७

अँध्यारोको साम्राज्यमा हराउँदै ‘बिजुली घर’

सिद्धिलाल राणाको दरबारमा जागिरे थिए। खोकनापारि फर्पिङमा रहेको चन्द्र–ज्योति विद्युत् गृहबाट उनको घर पायकमा पर्थ्याे। त्यसैले राणा सरकारले यही घरमा बिजुली बाल्ने निर्णय गरेका रहेछन्।
नेपाल समय संवाददाता | शनिबार, चैत २८, २०७७

'आक्रामक' फुटबल खेलाउने प्रशिक्षक फेसबुकमा 'एक्टिभ'

नेपालले विश्वकप छनोटका लागि आगामी जेठ १ गतेबाट बन्द प्रशिक्षण सुरु गर्ने तयारी गरेको छ। प्रशिक्षण सुरु हुन अझै केही समय बाँकी रहेकाले उनी अहिले सामाजिक सञ्जालमा सक्रिय छन्। त्यसमा...
नेपाल समय संवाददाता | शनिबार, चैत २८, २०७७

आहा रारा गोल्डकप : उपाधिका लागि अफ्रिकन रुट्स र संकटा भिड्दै

आहा रारा गोल्डकपको उपाधिका लागि अफ्रिकन रुट्स र संकटा क्लब भिड्दै छन्।
नेपाल समय संवाददाता | शनिबार, चैत २८, २०७७

ललितपुर मेयर कपको फाइनलमा एपीएफलाई सुदूरपश्चिमको चुनौती

ललितपुर मेयर कप महिला टी–२० च्याम्पियनसिपअन्तर्गतको फाइनल खेल शनिबार हुँदै छ।
नेपाल समय संवाददाता | शनिबार, चैत २८, २०७७

आईपीएल : डिफेन्डिङ च्याम्पियन मुम्बईविरुद्ध बैंगलोरको जित

इन्डियन प्रिमियर लिगको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियनविरुद्ध रोयल च्यालेन्जर्स बेंगलोरले दुई विकेटको जित निकालेको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत २८, २०७७

तराईमा मुद्रा पुर्‍याउन भारतीय दूतावासको अनुमति चाहिन्थ्यो 

तराईमा नेपाली मुद्रा प्रयोगमा ल्याउन ठूलो चुनौती थियो। नेपाली मुद्रामा मात्र कारोबार गर्ने नियम ल्याउँदैमा तत्काल कसैले पनि पालना गर्नेवाला थिएनन्।
नेपाल समय संवाददाता | शनिबार, चैत २८, २०७७

राष्ट्रव्यापी पावर लिफ्टिङ प्रतियोगिता आज

नेपाल पावर लिफ्टिङ संघको आयोजनामा रुप कार्की स्मृति प्रथम नेपाल्स स्ट्रोङगेस्ट राष्ट्रव्यापी पावर लिफ्टिङ प्रतियोगिता शनिबार हुँदै छ।
नेपाल समय संवाददाता | शनिबार, चैत २८, २०७७