शनिबार, असोज १०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

शिवपुरी-नागार्जुन निकुञ्जको डढेलो नियन्त्रणमा

शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्जमा लागेको डढेलो नियन्त्रणमा आएको छ। हेलिकप्टर र दमकलको प्रयोगबाट डढेलो नियन्त्रणमा लिइएको नेपाली सेनाले जानकारी दिएको छ। 
नेपाल समय संवाददाता | आइतबार, चैत २९, २०७७

'वैशाख १५ सम्ममा संक्रमितको संख्या उच्च बिन्दुमा पुग्छ'

‘पहिले समुदाय हटस्पट थिए। अहिले विद्यालय हटस्पट बन्दै छन्। यो कुरामा समयमै ध्यान पुर्‍याएनौँ भने बालबालिका र वृद्धवृद्धालाई संक्रमणबाट जोगाउन गाह्रो हुन्छ,’ उनले भने। 
नेपाल समय संवाददाता | आइतबार, चैत २९, २०७७

आर्मीसँग खेल्ने बैंगलोरको टिममा बार्सिलोनाका खेलाडी !

त्यसमध्येका एकजना त स्पेनिस क्लब बार्सिलोनाको ‘बी’ टिममा खेलिसकेका खेलाडी पनि छन्। बार्सिलोना ‘बी’ ले सेगुन्डा डिभिजन खेल्छ। 
नेपाल समय संवाददाता | आइतबार, चैत २९, २०७७

नेपाल समूहले प्रदेश २ मा बनायो अलग्गै संसदीय दल

बैठकले प्रदेशसभा सदस्य रवीन्द्र बैठालाई उपनेता, सुन्दर विश्वकर्मालाई प्रमुख सचेतकमा र बेची लुङ्गेलीलाई सचेतकमा चयन गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत २९, २०७७

कप्तान धोनीलाई पहिलो खेलमै जरिवाना

शनिबार राति दिल्ली क्यापिटलसँग हार बेहोरेको चेन्नईका कप्तान महेन्द्र सिंह धोनीलाई इन्डियन प्रिमियर लिग (आईपीएल) ले १२ लाख भारतीय रुपैयाँ जरिवाना गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत २९, २०७७

शिवपुरी-नागार्जुनको डढेलो निभाउन हेलिकप्टर प्रयोग, नियन्त्रण प्रयास जारी

शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्जमा लागेको डढेलो नियन्त्रणमा लिन हेलिकप्टर प्रयोग गरिएको छ। डढेलो निभाउन हेलिकप्टरको प्रयोग गरिएपनि आगो नियन्त्रणमा आउन नसकेको महाराजगञ्ज प्रहरी प्रमुख डिएसपी रोशन खड्काले बताए।
नेपाल समय संवाददाता | आइतबार, चैत २९, २०७७

खाद्य वस्तु परीक्षण शुल्क चर्को, उपभोक्तालाई मार

व्यवसायीबाहेक सर्वसाधारणले खाद्य वस्तुको नमुना परीक्षणका लागि महंगो भएकै कारण विभागमा नआउने गरेको उपभोक्ताकर्मीहरुको आरोप छ।
नेपाल समय संवाददाता | आइतबार, चैत २९, २०७७

माओवादीले ध्वस्त बनाएको ‘झिम्पे टावर’ २३ वर्षपछि सञ्चालन

सल्यानको पाथीभरा लेकमा नेपाल टेलिकमको ‘झिम्पे टावर’ सञ्चालनमा आएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत २९, २०७७

'डिजिटल कर्णाली'को कछुवा गति

डिजिटल प्रदेशका लागि चालु आर्थिक वर्षमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने प्रक्रिया अघि बढाइएको छ। आन्तरिक मामिला तथा कानुन मन्त्रालयले डिजिटल प्रदेशको डीपीआर तयार गर्न प्रस्तावना आह्वान गरेको छ। 
नेपाल समय संवाददाता | आइतबार, चैत २९, २०७७

तीन सयभन्दा बढी कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा देशभर ३ सयभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत २९, २०७७

भारतमा लगाइयो १० करोड डोज कोभिड खोप

'भारतले ८५ दिनमा १० करोड डोज भ्याक्सिन लगाएको छ। अमेरिकाले ८९ दिनमा र चीनले १०२ दिनमा १० करोड डोज लगाएको थियो,' भारतीय स्वास्थ्य मन्त्रालयले भनेको छ। 
नेपाल समय संवाददाता | आइतबार, चैत २९, २०७७

पाटनमा सूर्यमानकाे छुट्टै घोडेजात्रा (फाेटाे फिचर)

ललितपुरमा एक जनाले घोडा चढेर नगर परिक्रमा गरी जात्रा मनाउने चलन छ। यसपटक सूर्यमान महर्जनले घोडा कुदाएका थिए।
नेपाल समय संवाददाता | आइतबार, चैत २९, २०७७

कर्णालीमा खाद्यान्न अभाव टार्न सुपथ मूल्य पसल सञ्चालनको तयारी

कर्णालीमा खाद्यान्न अभाव हुन नदिन सुपथ मूल्य पसल सञ्चालन गरिने भएको छ। 
नेपाल समय संवाददाता | आइतबार, चैत २९, २०७७

विवेक र रचनाको स्वरमा ‘बैना’ (भिडियो)

गायक विवेक चौलागाई र गायिका रचना रिमालको स्वरमा ‘बैना’ गीत सार्वजनिक भएको छ। 
नेपाल समय संवाददाता | आइतबार, चैत २९, २०७७

देउवा र पौडेलबिनै कांग्रेस पदाधिकारी बैठक सुरु

नेपाली कांग्रेसको पदाधिकारी बैठक सानेपास्थित पार्टी कार्यालयमा सुरु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत २९, २०७७

जनकपुर उद्योग वाणिज्य संघको मतगणनास्थलमा ढुंगामुढा, प्रहरीद्वारा बल प्रयोग

जनकपुर उद्योग वाणिज्य संघमा नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणनामा विवाद उत्पन्न भएको छ। खसेको मतभन्दा बढी मतपत्र पाइएको भन्दै एक पक्षले प्रदर्शन गरेपछि विवाद उत्पन्न भएको हो। विवाद भएपछि ...
नेपाल समय संवाददाता | आइतबार, चैत २९, २०७७

हिमालयन बैंक स्थापनादेखि बिग मर्जरसम्मको नालीबेली

बैंक सञ्चालन गर्दा कहिल्यै कुनै समस्या परेन। मलाई कुनै दिन पनि व्यर्थैमा बैंक स्थापना गरेंछु भन्ने लागेको छैन। 
नेपाल समय संवाददाता | आइतबार, चैत २९, २०७७

सोमालियामा आत्मघाती बम आक्रमणबाट पाँचजनाको मृत्यु

अफ्रिकी मुलुक सोमालियाको बाइडाओ सहरमा शनिबार एउटा रेस्टुराँ बाहिर भएको आत्मघाती आक्रमणमा कम्तीमा पाँचजनाको मृत्यु भएको छ। ६ जनाभन्दा बढी घाइते भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, चैत २९, २०७७

वर्ल्डलिंकको ‘हर्षको नयाँ वर्ष’ योजना

‘हर्षको नव वर्ष’ अफर ल्याएको कम्पनीले जनाएको छ । जसमा बाह्र महिनाका लागि २०, ४० वा ८० एमबीपीएसको प्याकेजमा समग्रमा ६२ प्रतिशतसम्म छुट पाइने कम्पनीले जनाएको छ ।
नेपाल समय संवाददाता | आइतबार, चैत २९, २०७७

बीमा संस्थान एनसीएचएलसँग आबद्ध

सम्झौता पत्रमा राष्ट्रिय बीमा संस्थानका तर्फबाट प्रशासक कवि प्रसाद पाठकर एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, चैत २९, २०७७