शनिबार, असोज १०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

सदस्य–सचिव सिलवाल, थापा र संगिना विभूषित

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रमेशकुमार सिलवाल, राखेप प्रशासन विभागका प्रमुख कुलबहादुर थापा र ओलम्पियन तेक्वान्दोकी संगिना वैद्य नेपाल सरकारले प्रदान गर्ने पदकबाट बुधबार विभूषित भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १, २०७८

विश्वका उत्कृष्ट प्रशिक्षक जिदान र क्लोपको परीक्षा आज

योर्गेन क्लोपको प्रशिक्षणमा रहेको लिभरपुलले घरेलु मैदान एनफिल्डमा बुधबार (आज) राति हुने खेलमा पनि पुनरागमन गर्ने कुरा असम्भव छ भन्न सकिन्न। लगातार दुई सिजन उत्कृष्ट प्रशिक्षक बनेका क्लोपमाथि त्यो विश्वास...
नेपाल समय संवाददाता | बुधबार, वैशाख १, २०७८

राजनीतिक खिचातानीको वर्ष २०७७ : यी हुन् 'बिर्सन नसकिने' ६ घटना

राजनीतिक खिचातानीका कारण बिर्सनै नसकिने वर्षका रूपमा रह्यो वर्ष २०७७। वैशाख ८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दल विभाजन गर्न सहज हुने र संवैधानिक परिषद् बैठक बहुमतको निर्णयमा अघि...
नेपाल समय संवाददाता | बुधबार, वैशाख १, २०७८

भारतको महाराष्ट्रमा कडा प्रतिबन्ध

भारतमा कोरोनाको हब बनेको महाराष्ट्रमा कडा प्रतिबन्ध लगाइएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १, २०७८

२७ वर्षपछि पाकिस्तानी खेलाडी ओडीआई वरीयताको शीर्षस्थानमा

२७ वर्षपछि पाकिस्तानी खेलाडीलाई एक दिवसीय क्रिकेटको शीर्षस्थानमा रहने अवसर जुरेको हो। 
नेपाल समय संवाददाता | बुधबार, वैशाख १, २०७८

नेपालमा यूके भेरियन्ट र डबल म्युटेन्ट कोरोना फैलिएको पुष्टि

नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट (यूके भेरियन्ट) फैलिएको पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १, २०७८

सत्ता स्वार्थ र भागवण्डाको लुछाचुँडीले मुलुक अस्थिर : थापा 

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले काङ्ग्रेस र कम्युनिस्ट असफल सावित भएको भन्दै सत्ता स्वार्थ र भागबन्डाको लुछाचुँडीका कारण मुलुक अस्थिरताको दलदलमा फसेको बताएका छन्। 
नेपाल समय संवाददाता | बुधबार, वैशाख १, २०७८

प्युठान जिप दुर्घटनामा ५ जनाको मृत्यु, ५ घाइतेलाई काठमाडौं ल्याउने तयारी 

दुर्घटनामा परी मृत्यु हुनेमा सूर्य पन्थी, यमलाल पन्थी, इश्वरी भणडारी,  श्याम न्यौपाने, केशव कार्की छन्। उनीहरूको ठेगाना भने खुल्न बाँकी रहेको प्रहरीले बताएको छ। 
नेपाल समय संवाददाता | बुधबार, वैशाख १, २०७८

दूरसञ्चार प्राधिकरणको कार्यालय कमलादीबाट सर्दै

नेपाल दूरसञ्चार प्राधिकरणको कार्यालय कमलादीबाट सर्ने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १, २०७८

२४ घण्टामा थपिए ६०३ जना कोरोना संक्रमित

यीमध्ये ५८० जनाको पिसिआर परीक्षणमा संक्रमण पुष्टि भएको हो भने २३ जनाको एन्टिजेन पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १, २०७८

वर्ष २०७८ : पत्ता लाग्ला त विदेशमा रहेका नेपालीको वास्तविक संख्या?

'परिवारका कुनै सदस्य विदेश गएका छन्? र विदेश गएका व्यक्तिको विवरण? जस्ता दुई प्रश्नले यसको उत्तर आउने विश्वास केन्द्रीय तथ्यांक विभागको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १, २०७८

कुम्भ मेलामा सहभागी सयौँमा कोरोना संक्रमण भएको आशंका

मेलाको कोरोना परीक्षण सेलका कर्मचारीका अनुसार मेलामा सहभागी ११० जना कोरोना संक्रमित पाइएको थियो। यसअघि सोमबार पनि १ सय ८४ जना मेलामा सहभागीहरू कोरोना संक्रमित भेटिएका थिए। 
नेपाल समय संवाददाता | बुधबार, वैशाख १, २०७८

उत्तर प्रदेशका मुख्यमन्त्रीलाई कोरोना संक्रमण

भारतको उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १, २०७८

थ्री–नेसन्स सिरिजका लागि नेपाली टिम घोषणा

यही वैशाख ४ गतेबाट सुरु हुने नेपाल, मलेसिया र नेदरल्याण्ड सम्मिलित थ्री–नेसन्स कपको लागि नेपाली टिमको घोषणा भएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १, २०७८

राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेश सरकारमा सहभागी नहुने

राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेश सरकारविरुद्ध अविश्वास प्रस्ताव पेस भए पक्षमा मतदान गर्ने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १, २०७८

मालिनीको अजर प्रेम : सलहेसलाई पर्खिरहेको एउटा फूल

मालिनी सलहेसकै प्रतीक्षामा प्रत्येक वर्ष फूल टिप्न फूलबारीमा पुग्ने गर्थिन्। वैशाखको पहिलो दिन मालिनी राजा सलहेसको प्रतीक्षामा फूलमाला लिएर उक्त रुखमा प्रकट हुन्छिन् भन्ने जनविश्वास छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १, २०७८

गर्भवती भएर सुटिङ छोड्नुपरेका बलिउड अभिनेत्री

बलिउड पर्दा पछाडि थुप्रै किस्सा छन्। जसको बारेमा धेरै मानिसलाई जानकारी नहुन सक्छ। बलिउडका केही अभिनेत्री फिल्म सुटिङका क्रममा गर्भवती भएका थिए।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १, २०७८

एनसेलले ल्यायो नयाँ वर्षमा डबल योजना 

नेपाल समय संवाददाता | बुधबार, वैशाख १, २०७८

शिक्षक दरबन्दी मिलान तत्काल गर्न स्थानीय तहलाई निर्देशन

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षक दरबन्दी मिलान तत्काल गर्न स्थानीय तहलाई निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १, २०७८

महामारीको वर्ष : अनलाइन गेमदेखि लगालग खेलसम्म

घरेलु फुटबल चैतबाटै ठप्प थिए। भलिबल, ब्याडमिन्टन, बक्सिङ, तेक्वान्दोका सबै घरेलु र अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता स्थगित र रद्द हुँदै थिए।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १, २०७८