शनिबार, असोज १०, २०८३

दूरसञ्चार प्राधिकरणको कार्यालय कमलादीबाट सर्दै

नेपाल दूरसञ्चार प्राधिकरणको कार्यालय कमलादीबाट सर्ने भएको छ।
 |  बुधबार, वैशाख १, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १, २०७८

काठमाडौं– नेपाल दूरसञ्चार प्राधिकरणको कार्यालय कमलादीबाट सर्ने भएको छ।

प्राधिकरणको कार्यालय बिहीबारदेखि जमलस्थित नाचघरबामा सर्ने भएको हो। प्राधिकरणले सूचना जारी गर्दै वैशाख २ गतेदेखि जमलस्थित नाचघरको व्यापारिक भवनमा सर्ने जानकारी गराएको छ।

‘वैशाख २ गतेदेखि कार्यालयका कामकारवाही राष्ट्रिय नाचघरस्थित प्राधिकरणको कार्यालयबाट नियमित रुपमा संचालन हुने हुँदा कार्यालय सर्ने क्रममा सेवाग्राही तथा सरोकारवालाहरुमा पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छौं,’ प्राधिकरणद्वारा जारी सूचनामा उल्लेख गरिएको छ।
 

प्रकाशित: Apr 14, 2021| 10:54 बुधबार, वैशाख १, २०७८
प्रतिक्रिया दिनुहोस्