नेकपा एमालेको केपी शर्मा ओली पक्षले वरिष्ठ नेता माधवकुमार नेपालले कर्णालीका सांसदहरूलाई भड्काएर आपराधिक गतिविधि गरेको आरोप लगाउँदै स्पष्टिकरण सोधेको छ।
प्रमुख जिल्ला अधिकारी शिवलाल गेलालको अध्यक्षतामा बसेको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकले वैशाख ९ गतेदेखि एक सातासम्मका लागि लकडाउन गर्ने निर्णय गरेको हो।
कुशलले मंगलबारको खेलमा ४२ बलमा ५० रन जोड्दै अर्धशतक पूरा गरेका हुन्। उनले अघिल्ला दुई खेलमा पनि अर्धशतकको योगदान दिएका थिए। योसँगै जारी सिरिजमा लगातारका तीन खेलमा तीन अर्धशतक बनाउने...
बालुवाटारमा सोमबार बसेको दशौँ महाधिवेशन आयोजक कमिटीको बैठकले स्पष्टीकरणको लागि दुई दिनको समय दिने निर्णय गरेको थियो। उनीहरुलाई वैशाख १० गते बस्ने बैठकबाट कारबाही गर्ने तयारी गरिएको छ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले)लेको केपी शर्मा ओली पक्षले वरिष्ठ नेता माधवकुमार नेपालसहित २७ जना संघीय र ५ जना कर्णाली प्रदेशका सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।
देशभर हाल आइसियु र भेन्टिलेटर चाहिने बिरामी संख्या १ सय ९१ छन्। प्रदेशगत रुपमा हेर्ने हो भने आइसियु र भेन्टिलेटर चाहिने संक्रमितको संख्या बागमती प्रदेशमै सबै भन्दा धेरै छ। बागमती...
त्रिदेशीय क्रिकेट सिरिजमा दर्शकलाई मैदान प्रवेशमा निषेध गरिएको छ। टी–२० क्रिकेट सिरिजका बाँकी खेलमा दर्शकलाई प्रवेश निषेध गरिएको नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ।